मेस्सीलाई रोनाल्डोको प्रश्नः स्पेनमा मात्रै कति बस्छौ

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • मंगलबार, २५ मंसिर, २०७५
  • 3 years ago
  • खेल

काठमाडौँ । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले बार्सिलोना स्टार खेलाडी लियोनल मेस्सीलाई सेरिया ए मा आउन चुनौती दिएका छन् ।

 

स्पेनमा यी दुईबीच खेलाडी नौ वर्षसम्म प्रतिस्पर्धा चलेको थियो । १० वर्षसम्म उत्कृष्ट खेलाडी को भन्ने विवादकाबीच ९ वर्ष कतिखेर बित्यो पत्तै भएन ।

 

तर, यस सिजनको सुरुवातसँगै रोनाल्डो इटालियन लिगमा आवद्ध भएपछि उनको र मेस्सीको प्रतिस्पर्धाबारे चर्चा कम हुन थालेको छ । बार्सिलोना स्टारलाई एउटा क्लबमा मात्र खेलेर सफलता मिलेको आरोप लाग्ने गरेको छ । रोनाल्डोले मेस्सीलाई इटालियन लिगमा आएर थप रोमाञ्चक बनाउन आग्रह गरेका छन् ।

 

मेस्सीलाई मिस गरेको प्रश्नमा उनले मेस्सीले आफुलाई मिस गरेको बताएका थिए । उनले भनेका छन्,‘मैले इंग्ल्याण्ड, स्पेन, इटाली, पोर्चुगलमा आफ्नो खेल प्रदर्शन गरे । मेस्सी भने अझै पनि स्पेनमा रहेका छन् । मलाई लाग्छ उनी स्पेन बाहिर गएर पनि खेल्न सक्ने क्षमता राख्नुपर्छ ।’

 

उनले थप्दै भने,‘मलाई लाग्छ जीवन एउटा चुनौती हो । यसलाई मैले स्वीकार गरेको छु र धेरैभन्दा धेरै मनिसहरुलाई खुसी बनाउने मेरो काम जारी छ ।’

 

‘मेस्सी एक उत्कृष्ट खेलाडी हुन्, एक असल व्यक्ति तर म यहाँ केही मिस गरिरहेको छैन । यो मेरो नयाँ जीवन हो र यहाँ म खुसी छु ।’ उनले भने

 

यस सिजन युभेन्ट्समा सानदार खेल खेलिरहेका रोनाल्डोले हालसम्म १२ गोल गरिसकेका छन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रवि लामिछानेको प्रश्नः हेटौँडामा झ्याल र कोठा–कोठामा १८ वटा मन्त्रालय किन चाहियो?

  • 9 hours ago
रवि लामिछानेको प्रश्नः हेटौँडामा झ्याल र कोठा–कोठामा १८ वटा मन्त्रालय किन चाहियो?

हेटौँडा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाग्मती प्रदेशको राजधानी हेटौँडामा एउटै भवनका झ्याल–झ्याल र कोठा–कोठामा मन्त्रालयहरू राखिएकोमा आपत्ति जनाएका छन्। शुक्रवार आयोजित बाग्मती प्

राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

  • 10 hours ago
राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

काठमाडौँ। राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका राजपुत पक्राउ परेकी छिन्। आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको भन्दै शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी उनलाई

विद्यालय शिक्षाबाट बञ्चित दशौँ हजार अफगान बालिकाको भविष्य अनिश्चित

  • 10 hours ago
विद्यालय शिक्षाबाट बञ्चित दशौँ हजार अफगान बालिकाको भविष्य अनिश्चित

एजेन्सी । अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।