Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठखेलकुन क्लबमा अनुबन्ध होलान् त ह्यारी केन ?

कुन क्लबमा अनुबन्ध होलान् त ह्यारी केन ?


एजेन्सी । टोटनहमका स्टार खेलाडीलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेड र रियल मड्रिडबीच प्रतिस्पर्धा भइरहेको मिडिया रिपोर्टमा उल्लेख छ । उनलाई अनुबन्ध गर्न १०० मिलियन पाउण्ड तिनुपर्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

यस सिजन गतिलो खेल प्रदर्शन गर्न नसकेको टोटनहम उनलाई अफलोड गर्ने तयारीमा भने छैन ।

हालै प्रशिक्षक एंगी पोस्तेकगलुलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको टोटनहमले केनलाई क्लबमा नै राख्ने प्रयास गरिरहेको छ ।

तर, उनले क्लब छोड्ने मनस्थिति बनाइसकेको बताइएको छ ।

उनी प्रिमियर लिगमा नै बस्न चाहेको र म्यानुमा जाने सम्भावना बलियो रहेको बताइएको छ । रियल मड्रिडले पनि उनलाई अनुबन्ध गर्न हरसम्भव प्रयास गर्ने बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

Techie IT