स्पेनबाट बेलायत घुम्न जानेले अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने

  • आइतबार, ११ साउन, २०७७
  • 2 weeks ago
  • युके

लण्डन । युके भ्रमण गर्ने स्पेनिस नागरिक वा स्पेन हुँदै जानेले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने नयाँ नियम जारी गरिएको छ ।

 

शुक्रबार ९०० भन्दा बढी कोरोना संक्रमित फेला परेसँगै युके सरकारले आफ्नो देशमा बिदा मनाउन आउने पर्यटनकलाई क्वारेन्टिनमा बस्ने नियम लागु गरेको हो । पछिल्लो रिपोर्ट अनुसार स्पेनमा दोस्रो वेभको आशंका गरिएको छ ।

 

दैनिक हजार नजिक कोरोना संक्रमित फेला पर्न थालेपछि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ भने अर्को भयावहस्थिति आउने सम्भावनालाई रोक्न तत्पर रहन आग्रह गरिएको छ ।

 

बेलायतमा बिदा मनाउन उत्सुक रहेका पर्यटकहरुले रिसाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

त्यस्तै ब्रिटिस एयरवेजले पनि नयाँ नियमको आलोचना गरेको छ । १४ दिन क्वारेनटाइन बस्ने नियम लागु भएसँगै धेरै पयर्टकहरु बेलायत घुम्न नजाने भएको बताइएको छ । 


थप समाचार

बेलायत-नेपाल व्यापार तथा लगानी मञ्चको स्थापना

  • 26 minutes ago
बेलायत-नेपाल व्यापार तथा लगानी मञ्चको स्थापना

लण्डन । बेलायतका उद्यमी, व्यवसायी र लगानीकर्ताहरुको यही अगस्त ५ र १० (साउन २१ र २६ गते) तारिख लण्डनमा बसेको बैठकले युके–नेपाल व्यापार तथा लगानी मञ्च गठन गरेको छ । संयुक्त अधिराज्यको हाउस अफ लड्र्सका स

धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

  • 30 minutes ago
धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

धनुषा । धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकार

जसपाको विज्ञप्तिप्रति प्रधानमन्त्रीको सचिवालयको आपत्ति

  • 41 minutes ago
जसपाको विज्ञप्तिप्रति प्रधानमन्त्रीको सचिवालयको आपत्ति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनता समाजवादी पार्टी नेपालले जारी गरेको विज्ञप्तिमा आपत्ति जनाएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।