बेलायतका नेपाली ईञ्जिनियरहरुको संस्थामा नयां नेतृत्व

  • मंगलबार, १९ आषाढ, २०७५
  • 2 years ago
  • युके

लण्डन । सोसाइटी अफ नेपालिज इन्जिनीयर्स युकेको दोश्रो साधारणसभा आइतबार एभरेस्ट रेस्टुरेन्ट लन्डनमा सम्पन्न भयो ।

 

साधारणसभाले वर्ष २०१८ - २०२० का लागी शैलेन्द्र काजी श्रेष्ठको अध्यक्ष्यतामा ११ सदस्यीय कमिटी चयन गरेको छ । 

 

समितिमा  डा. बिरेन्द्र श्रेष्ठ उपाध्यक्ष, उमेश पराजुली महासचिव, संयुक्त श्रेष्ठ सचिव र अक्षय चापागाई कोषाध्यक्ष्य चुनिएका छन् । त्यसै गरी सदस्यहरुमा बेद भट्टराई, पूजा भगत, डा बिदुर घिमिरे, पवन मान बज्राचार्य, रश्मी राना र सज्ञन खरेल निर्वाचित भएका छन । 

 

स्कट्ल्यान्ड्, मिड्ल्यान्ड देखी लन्डन क्षेत्रका करिब ५० जना  इन्जिनीयरहरुको उपस्थितिमा सम्पन्न उक्त भेलामा निवर्तमान अध्यक्ष घनश्याम पौडेलले विगत २ वर्षमा भएका उप्लब्धिहरुका बारेमा प्रस्तुति दिएका थिए भने कोषाध्यक्ष विजय बज्राचार्यले आर्थिक स्थिति सुधारिएको बारे आंकडा पेश गरेका थिए ।

 

निवर्तमान महासचिव शैलेन्द्र श्रेष्ठले सन्चालन गरेको कार्यक्रममा एन आर एन युकेका महासचिव राज कुमार त्रिपाठी, सोसाइटीका सल्लाहकारहरु  के.के. श्रेष्ठ, नवराज अधिकारी,  राजेश पाठक लगायतले आगामी कार्यकालको शुभकामना दिएका थिए । 

 

नयां कार्यासमितिको बैठक छिट्टै बसी आगामी कार्यक्रमहरु तय गर्ने अनौपचारिक  निर्णय पनि गरिएको छ ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

  • 3 minutes ago
किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।

भारतमा बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु

  • 24 minutes ago
भारतमा  बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५७७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ६३ हजार ४

उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट

  • 28 minutes ago
उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट

धनुषा । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।