हरेक दिन साबुन लगाएर नुहाउने बानी छ ?

एजेन्सी । हरेक दिन नुहाउने धेरैको बानी हुन्छ । दिनहुँ नुहाउँदा शारिरीक स्फुर्ति बढ्ने बताइन्छ । तर, दिनहुँ साबुन प्रयोग गरेर नुहाउँदा भने छालामा नकारात्मक असर पर्ने चेतावनी चर्मरोग विशेषज्ञले दिएका छन् । तर, नुहाउनु अघि र पछि सजगता अपनाउन सक्ने हो भने यस्ता असरबाट जोगिन सक्ने तर्क पनि विेशषज्ञले छ ।

 

यस्ता बेफाइदा

 

दिनहँ साबुन प्रयोग गरेर नुहाउँदा छालामा हुने एक विशेष प्रकारको तैलीय पदार्थलाई नोक्सान गर्छ । हाम्रो शरिरलाई आवश्यक तैलीय पदार्थ कम भएपछि सुख्खा हुने र छालामा विभिन्न समस्या निम्तिने हुनसक्छ । काखी,जाँघ, पैताला लगायतका स्थानमा दिनुहँ साबुन प्रयोग गर्नु अझ घातक हुनसक्छ ।

 

शरीरबाट निस्किने तैलिय पदार्थले छालाका कोषिकाहरुलाई सुरक्षित राख्न मदत गर्छ । तर, दिनहुँ नुहाएर त्यही तैलीय पदार्थ नष्ट भएपछि विभिन्न खाले छालारोग बढ्ने सम्भावना उच्च रहन्छ । जति, बास्नादार साबुन प्रयोग गर्यो छालामा उती नै छालामा असर पुग्ने गर्छ । बास्नादार साबुनमा केमिकलको मात्रा बढी हुन्छ । केमिकलले छालामा रहेको तैलीय पदार्थलाई द्रुत गतिमा नष्ट गरिदिन्छ ।

 

दिनहुँ नुहाउनु परे यसो गर्नुहोस

 

दिनहुँ नुहाउने व्यक्तिले साबुनको प्रयोग गर्नुपर्छ नै भन्ने छैन । चिसो पानीले हल्का शरीर पखाल्दा पनि स्फुर्ति प्राप्त हुन्छ । साबुनको प्रयोग नै गर्ने हो भने नुहाउनु अघि र पछि केही सजगता अपनाउनुहोस् । नुहाउनुअघि र पछि शरीरमा तेल र क्रिम लगाउने हो भने छालामा विशेष तैलिय पदार्थ नष्ट हुनबाट जोगिन्छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हाइटीमा तय भएको निर्वाचन अनिश्चितकालका लागि स्थगित

  • 9 minutes ago
हाइटीमा तय भएको निर्वाचन अनिश्चितकालका लागि स्थगित

एजेन्सी । हाइटीमा आउँदो महिनामा हुन गइरेहको निर्वाचन र संवैधानिक जनमतसंग्रह अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन प्रशासनका सदस्यहरुलाई सोमबार बर्खास्त गरेपछि निर्वाचन र जनमत सङ्ग्रह अनिश्चित

चीनमा पानी जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु, अरु कैयौँ बेपत्ता

  • 12 minutes ago
चीनमा पानी जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु, अरु कैयौँ बेपत्ता

एजेन्सी । चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

शेयर बजारमा ७० अंकको गिरावट

  • 14 minutes ago
शेयर बजारमा ७० अंकको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ७० अंकको गिरावट आएको छ । आज मंगलबार नेप्से ७०.०१ अंकले घटेर २ हजार ६१५.४० विन्दुमा आइपुगेको छ । आज ५ अर्ब ७४ करोड ५४ लाख बराबरको कारोबार भएको छ । आज क



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।