किन सर्पको जिब्रो दुई भागमा काटिएको हुन्छ ? यस्तो छ रहस्य

Norvic Hospital

एजेन्सी । तपाईले सर्पलाई देख्नुभएको होला । सर्पलाई देखेर मानिसहरु डराउने पनि गर्दछन् । तपाईले ख्याल पनि गर्नुभएको होला सर्पको जिब्रो बीचमा काटिएको हुन्छ र दुई भागमा बाँडिएको हुन्छ । 

 

यसरी सर्पको जिब्रो दुई भागमा काटिएको पछाडि लुकेको रहस्य रहेको छ । यसलाई चर्चित कथा महाभारतमा उल्लेख गरिएको छ । महर्षि वेदव्यासद्वारा लेखिएको महाभारतमा सर्पको जिब्रोलाई लिएर एकदमै रोचक कथा रहेको छ । महाभारतको अनुसार, महर्षि कश्यपको १३ पत्नीहरु थिए । जसमा कद्रु पनि एक थिइन् । 

 

सबै नागहरु कद्रुकै सन्तान हुन् । त्यहीँ महर्षि कश्यपको अर्को पत्नीको नाम विनता थियो, जसको पुत्र पक्षीराज गरुड हुन् । एकपटक महर्षि कश्यपका दुई पत्नीहरु कद्रु र विनताले एक सेतो घोडा देखे । त्यसलाई देखेर कद्रुले भनिन् की यस घोडाको पुछार कालो रहेको छ र विनताले भने पुछार सेतो रहेको बताइन् । त्यसपछि दुबैले शर्त राखे । तब कद्रुले आफ्नो नागपुत्रहरुलाई भनिन् की आफ्नो आकार सानो गरेर घोडाको पुछारमा लटपटिनु ताकि घोडाको पुछार कालो देखा परोस् र शर्त जित्न सफल हुनेछु । त्यस समय केही नागपुत्रहरुले भने त्यसो गर्न मानेनन् । तब कद्रुले आफ्ना पुत्रहरुलाई शराप दिइन् की ‘तिमी राजा जनमेजयको यज्ञमा भस्म हुनेछौ ।’ शराप सुन्ने बित्तिकै सबै नागपुत्रहरु आफ्नो माताको आग्रह अनुसार घोडाको पुछारमा लटपटिए, त्सपछि घोडाको पुछार कालो देखिन थाल्यो । 

 

शर्त हारेपछि विनता कद्रुको दासी बनिन् । जब विनताको पुत्र गरुडलाई यो कुरा थाहा भयो की उनकी आमा दासी बनेकी छन् तब उनले कद्रु र उनको नागपुत्रहरुलाई सोधे की ‘तिमीहरुलाई म यस्तो कुन वस्तु ल्याएर दिउँ, जसबाट मेरो आमा तिम्रो दासत्व बाट मुक्ति हुन्छिन् ?’ तब नागपुत्रहरुले भने, तिमी हामीलाई स्वर्गबाट अमृत ल्याएर दिएमा तिम्री आमा हाम्रो दासत्वबाट मुक्त हुन्छिन् । 

 

नागपुत्रहरुले भने अनुसार गरुडले स्वर्गबाट अमृत कलश लिएर आए र त्यसलाई कुशमा (पवित्र घाँस) राखिदिए । उनले सबै नागहरुलाई भने की अमृत पिउनुभन्दा पहिले सबैले स्नान गरेर आउनु । गरुडले भनेपछि सबै नागहरु स्नान गर्न गए । तर यसैबीचमा देवराज इन्द्र आइपुगे र अमृत कलश लिएर पुन ः स्वर्ग गए । यता जब सबै नागहरु स्नान गरेर फर्किए, तब त्यहाँ कुशमा अमृत कलश थिएन । 

 

त्यसपछि सर्पहरुले त्यस कुशलाई नै चाट्न सुरु गरे जहाँ अमृत कलश राखिएको थियो । उनीहरुलाई लागेको थियो की त्यस ठाउँमा अमृतको थोरै अंश झरेको छ । यसो गर्दा नागहरुलाई अमृत प्राप्त भएन, तर घाँसको कारणले उनीहरुको जिब्रो काटियो र दुई भागमा बाँडियो । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

  • 10 hours ago
प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आज अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना ग

नेपाल र मरिससबीचको खेलमा सीमित दर्शकलाई प्रवेश दिइने

  • 10 hours ago
नेपाल र मरिससबीचको खेलमा सीमित दर्शकलाई प्रवेश दिइने

काठमाडौँ। नेपाल र मरिससबीच हुने मैत्रिपूर्ण खेलमा सीमित दर्शकहरुलाई रंगशाला प्रवेश गर्न दिइने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सीमित दर्शकलाई प्रवेश दिइने भएको हो। एन्फाका अनुसार स

क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता

  • 11 hours ago
क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ। राजश्व अनुसन्धान विभागले क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। विभागले कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध ३७ करो



पर्यटन

लाहाँ गाउँ

लाहाँ गाउँ

जाजरकोट । ठूला पहाडको बीचमा रहेको त्रिपुरासुन्दरी नगरपालिकाको लाहाँ गाउँ । तल्लो डोल्पाको उच्च भागमा रहेको यो गाउँ पशुपालनको लागि उपर्युक्त मानिन्छ ।

जीवनशैली

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

काठमाडौं । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् ।

विचित्र विश्व

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

एजेन्सी । तपाईले यस्ता थुप्रै खानेकुराहरु सेवन गर्नुभएकै होला जुन सबैभन्दा फरक र अनौठो रहेको छ । तर आज ती खानेकुराहरु भन्दा पनि अनौठा ७ खानेकुराहरुबारे चर्चा गरौं जसलाई दखेर तपाई खानुको सट्टा उल्टी नै आउन पनि सक्छ । उक्त खानेकुराहरु भने त्यहाँका मानिसहरु विशेष मान्दै खाने गर्दछन् ।