यस्तो छ स्लिम बन्ने उपाय !

– विहानको समयमा आफ्नो शरीरलाई आवश्यक तत्व पुग्नेगरी खाना खानुपर्छ । साग–सब्जी, सलाद, माछा, मासु, दूधजन्य परिकार खान सकिन्छ । 

 

– स्लिम बन्ने निहुँमा कतिपयले डाइटिङको बाटो अपनाउने गरेको पाइन्छ । तर, शारीरिक बृद्धि–विकास हुने उमेर डाइटिङ गर्दा शरीरलाई आवश्यक वस्तु आपूर्ति नहुनसक्छ ।यसले स्वास्थ्यमा समस्या निम्त्याउने सम्भावना उच्च रहन्छ । स्वास्थ्य जीवनशैली अपनाएर तौल नियन्त्रण गरी स्लिम बन्न सकिन्छ ।

 

– एकैचोटी धेरै खानुहुँदैन । दिनमा कम्तिमा चार पटक थोरै थोरै खानुपर्छ । 

 

– त्यस्तै खाजामा गेडागुडी, फलफूल, तरकारी, फाइबर पाइने खानेकुरा र जुस खान सकिन्छ । 

 

– बेलुकाको खाना सकेसम्म कम र छिटो खानुपर्छ । खाना खाने वित्तिकै सुत्नु हुँदैन ।

 

– विहान उज्यालो हुनुभन्दा एक घण्टा छिटो उठ्दा स्वास्थ रहन धेरै फाइदा गर्छ । विहानको समय हलुका व्यायम गर्नुपर्छ ।

 

– लामो समयसम्म एकै ठाउँमा बस्नुहुँदैन । स–साना काम गरिराख्नुपर्छ । जसले शरीरलाई स्फूर्त बनाउन मद्दत गर्छ ।

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

  • 30 minutes ago
काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 1 hour ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 1 hour ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।