मृत्युअघि देखिन्छन् यस्ता १० संकेत, जुन स्वयम् शिवले बताएका थिए
- आइतबार, १७ भदौ, २०७५
- 3 years ago
- विचित्र विश्व

एजेन्सी । भगवान शिवसंग सम्बन्धित अनेकौ धर्मग्रन्थ प्रचलित छ, सबैभन्दा बढी प्रामाणिक भने शिव पुराण नै मानिने गर्छ। यो ग्रन्थमा भगवान शिवले माता पार्वतीको लागि मृत्युसंग जोडिएको केही संकेत बताएका छन्।
यी संकेतले मृत्यको समय बारे जानकारी दिन्छ।
यदि अचानक कुनै व्यक्तिको शरीर सेतो वा पहेँलो भए वा शरीरमा कुनै रातो नशआन देखा परे उसको मृत्यु ६ महिना भित्र हुन सक्दछ।
यदि कसैको मुख, कान, आँखा र जिब्रोले एक साथ काम गर्दैन उसको जीवनको केवल ६ महिनामात्र बचेको हुनेछ।
यदि कुनै व्यक्तिको घाँटी र मुख बारम्बार सुख्खा लाग्न थाल्छ उसको मृत्यु ६ महिना भित्र सम्भव छ।
जब कसैको बाँदा हात लगातार फर्फराउँछ, तालू सुख्छ उसको मृत्यु १ महिना भित्र हुनसक्दछ।
जसलाई चन्द्र वा सूर्यको आसपास कालो वा रातो घेरा देखाइ दिन्छ। उसकी मृत्यु १५ दिनको भित्र हुन सक्दछ।
जसलाई चन्द्रमा वा तारा ठिकसंग देखाइदिदैन वा कालो देखाइ दिन्छ उसको मृत्यु १ महिना भित्र हुन सक्दछ।
जुन मानिसलाई अचानक निलो माखाले घेर्छ, उसको आयु लगभग १ महिना नै बचेको हुन्छ।
जुन मानिसको शिरमा गिद्ध, काग, परेवा आएर बस्ने छ, उसको मृत्यु १ महिना भित्र हुन सक्दछ।
जब कुनै व्यक्तिले आफ्नो छाँया बिना टाउको वाला देख्छ उसको मृत्यु ६ महिनामा हुनेछ।
जसलाई आगोको प्रकाश देखाइ दिदैन चारै तिर अध्यारोँ देखाइदिन्छ उसको मृत्यु ६ महिना भित्र हुने पुराणमा उल्लेख गरिएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
झापाबाट लागुऔषध सहित १ जना पक्राउ
- 5 minutes ago

झापा। पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे– २ का २२ बर्षीय मिलन दर्जी रहेका छन। मंगलवार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच
खेर गएको प्लास्टिकबाटै उत्पादन हुन्छ इन्धन
- 17 minutes ago

काठमाडौँ । हरेक दिन एकजना व्यक्तिले ३१७ किलोग्राम फोहोर उत्पादन गर्छ । एसियाली विकास बैंकको सहयोगमा फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले तयार पारेको विवरण हो । यो विवरण सन् २०१३ को हो । पछिल्
सर्वोच्चका दुई महत्वपूर्ण फैसला: वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो
- 24 minutes ago

काठमाडौँ । सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा एउटा महत्वपूर्ण फैसला गरेको छ । विशेषगरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको मात्रै छैन, आगा
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।