सर्वोच्चको फैसलापछि मुख्यमन्त्री शंकर पोखरेलले यसो भने
- मंगलबार, ११ फागुन, २०७७
- 4 days ago
- राजनीति

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको फैसला आइसकेपछि आफ्नो प्रतिक्रिया दिएका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, 'सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ । हिम्मत र धैर्यताका साथ अघि बढौं ।'
त्यस्तै विवेकशिल साझा पार्टीकी नेतृ रन्जु दर्शनाले मुख्यमन्त्री पोखरेललाई तर्साउन बन्द गर्न सुझाव दिएकी छन् ।
सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ । हिम्मत र धैर्यताका साथ अघि बढौं ।
— shankar.pokhrel (@shankarpokhrel8) February 23, 2021
हामीलाई तर्साउन बन्द गर्नुस। हाम्रो भविष्य सँग नखेलिदिनुस्!
— Ranju Darshana (@ranju_darshana) February 23, 2021
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
म्यान्मारमा सेनाले चलाएको गोली लागेर तीन जना प्रदर्शनकारी मारिए
- 5 minutes ago

एजेन्सी । म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार तीन जना सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ । सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको छ ।
धादिङको गल्छीमा तीनवटा गाडी ठोक्किए, १३ जना घाइते
- 36 minutes ago

धादिङवेशी । धादिङको गल्छिमा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गल्छी गाउँपालिका– ७ स्थित खेस्टे खोलामा तीन वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका हुन् ।
एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम
- 53 minutes ago

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निगमले आज विज्ञप्तिमार्फत ज
पर्यटन
परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
कस्ती युवतीसँग विवाह गर्ने ?

एजेन्सी । राजनीति र कुटनीतिका पिता आचार्य चाणक्यले आफ्नो जीवनकालका अनुभव चाणक्य नीतिमा वर्णन गरेका छन् ।