ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ । 

 

यौन सम्पर्कका बेला थोरै भए पनि शक्ति क्षय हुने हुनाले केही पनि नखाई बस्ने ब्रत (जस्तै तीज) का बेला कमजोर महसुस गर्न सक्छन् ।

 

सफल यौन कार्यमा महिलाको इच्छाको कदर गर्नुपर्ने र ब्रतसँग सामाजिक सीमा, मर्यादा एवं नैतिक मूल्य–मान्यतासमेत गाँसिने भएकाले यतिबेला यौन आनन्द भन्दा यौन सम्बन्ध पछि आत्मग्लानि वा पश्चातापको अनुभूति हुन बेर लाग्दैन । 

 

धर्मशास्त्र तथा पर्व विशेषको महत्वका कारण पनि विशेषतः पुरुषले आफ्नो मात्र स्वार्थ सिद्ध गर्नतर्फ लाग्नु हुँदैन । 

 

वैज्ञानिक हिसाबले व्रतका बेला यौनसम्पर्क राख्न नहुने कुनै कारण छैन, तर, केही दिनको विश्रामपछिको यौनसम्बन्ध अझ सन्तुष्टियुक्त हुने र त्यतिबेला ब्रत लिइसकेकी महिला पनि मानसिक रूपमा तयार हुने हुँदा ब्रतका बेला यौन सम्पर्क नराख्नु नै बुद्धिमानी हुन्छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रानीवनमा रहेको आइसोलेसन सेन्टरलाई नेकपा नेता श्रेष्ठले पहल गर्ने

  • 6 minutes ago
रानीवनमा रहेको आइसोलेसन सेन्टरलाई नेकपा नेता श्रेष्ठले पहल गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नागार्जुन नगरपालिका वडा नं १ रानीवनमा रहेको आइसोलेसन सेन्टरलाई थप व्यवस्थित बनाउन आफ्नोतर्फबाट पहल गर्ने बताएका छन् ।

नारायणीको बाढीले बगायो केटो

  • 11 minutes ago
नारायणीको बाढीले बगायो केटो

नवलपुर । नारायणी नदीमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडाको बच्चा (केटो) बगाएको छ । निकुञ्जको दूर्गम क्षेत्र मानिने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका र विनयीत्रिवणी गाउँप

गोठाटारबाट देखिएको बौद्ध स्तुपा

  • 50 minutes ago
गोठाटारबाट देखिएको बौद्ध स्तुपा

काठमाडौँ । काठमाडौँको गोठाटारबाट देखिएको विश्वसम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपा ।



पर्यटन

सौराहामा चल्न थाले पर्यटक बस

सौराहामा चल्न थाले पर्यटक बस

चितवन । चितवनको सौराहामा पर्यटक बसले सेवा थालेका छन् । सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौँ र पोखराका लागि सौराहाबाट दैनिक पर्यटक बस सेवा शुरु गरिएको हो ।