क्यान्सरसँगको लडाईमा विजयी भए सञ्जय

एजेन्सी । क्यान्सरसँग लडिरहेका बलिवुड स्टार संजय दत्तको उपचारमा सफलता मिलेको  छ ।

 

फोक्सोमा एक प्रकारको क्यान्सरको उपचार गराइरहेका अभिनेताका नजिकका साथी एवं ट्रेड एनालिस्ट राज बन्सलले यो खबरको जानकारी दिएका हुन् ।  

 

यस्तै उनको परिवारका एक सदस्य भारतीय सरकारी समाचार एजेन्सी पिटीआईसँग कुरा गर्दै संजयको पछिल्लो रिपोर्ट निकै राम्रो आएको र उनी छिट्टै ठिक हुने विश्वास व्यक्त गरेका छन् । पिटीआइले परिवारका सदस्यको नाम नखुलाई संजय दत्तको रिपोर्ट राम्रो आएको उल्लेख गरेको छ ।

 

संजयलाई क्यान्सर भएको थाहा पाएपछि उनलाई उपचारको लागि अमेरिका लैजाने भनिएको भएपनि अहिले मुम्बईमा कोकिला बेन अस्पतालमा नै उपचार गराई रहेका छन् ।

 

भारतीय मिडियाहरुले भने संजय दत्त क्यान्सरबाट मुक्त भइसकेको दाबी गरिएको छ । दत्त निकटहरुलाई उदृत गर्दै भारतीय मिडियाहरुले दत्त क्यान्सर मुक्त भएको बताइएका छन् ।

 

केहि दिन अघि संजय दत्तले एक भिडियो संदेशमा आफुले नोभेम्बरबाट फिल्ममा फर्किने बताएका थिए । क्यान्सरलाई जित्छु भन्दै दत्तले फिल्मको तयारी शुरु गरेको बताएका थिए । 

 

गत अगस्त ८ मा श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल गएका दत्तलाई शुरुमा कोरोना संक्रमणको आशंका गरिएको भएपनि पछि क्यान्सर भएको खुलासा भएको थियो ।

 

 सोमवार को टज्ञ साल के संजू की पॉजिट्रॉन एमिशन टोमोग्राफी ९पीईटी० रिपोर्ट सामने आई, जिसमें वे कैंसर फ्री पाए गए। पीईटी स्कैन कैंसर की सबसे ऑथेंटिक जांच मानी जाती है, उसमें पता चल जाता है कि पीड़ित की कैंसर सेल्स की क्‍या हालत है।

 

सोमबार ६१ वर्षीय सञ्जयको पोजिसन एमिशन टोमोग्राफी (पीइटी)को रिपोर्ट आएको थियो । जसमा उनी क्यान्सरबाट मुक्त रहेको रिपोर्ट आएको छ । पीइटी क्यान्सरको सबैभन्दा भरपर्दो परीक्षण तरिका मानिन्छ । जसबाट पीडितको क्यान्सरको कोषहरुको अवस्थाबारे थाहा पाउन सकिन्छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राति निन्द्र लाग्दैन ?

  • 12 seconds ago
राति निन्द्र लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ ।

मेयर शाक्यद्वारा शङ्खधर सङ्ग्रहालयसहितको सामुदायिक भवन उद्घाटन

  • 5 minutes ago
मेयर शाक्यद्वारा शङ्खधर सङ्ग्रहालयसहितको सामुदायिक भवन उद्घाटन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मध्यपुरथिमि नगरपालिका शङ्खधर चोकमा निर्माण गरिएको शङ्खधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान भवनको उद्घाटन गरेका

विराटनगरमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

  • 1 hour ago
विराटनगरमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

मोरङ । मोरङको विराटनगर– १३ कोशीप्रोजेक्टमा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मंगलबार दिउँसो पौने ४ बजे को ३९ प ९९९३ नम्बरको मोटरसाईकलले साईकल यात्री विराटनगर– १५ बस्ने ६० बर्



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

राति निन्द्र लाग्दैन ?

राति निन्द्र लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।