राजधानीमा चित्रकार सन्ध्या रेग्मीको चित्रकल प्रदर्शनी

असार को ३१ गते सम्म चल्ने

 

"तमसोमा ज्योतिर्गमय" (Guide Me From Darkness to Light)  कलाकार सन्ध्या रेग्मीको नऔ एकल चित्रकला प्रदर्शनीको समुद्घाटन असार २३ गते शनिबार नेपाल कला परिषद बबर्महलमा जर्मनीका महामहिम राजदूत दम्पत्ती रोल्यान्ड शेफरले एक भब्य कार्यक्रममा गर्नु भयो ।

 

सन २०१३ मा बुद्धका अनुहारहरु  शिर्शकको सातौ एकल चित्रकला प्रदर्शनीबाट ख्याती प्राप्त गर्नुभएकी सन्ध्या रेग्मीले नेपाल र बिदेशमा गरी नौ पटक सम्म आफ्न  पेन्टिङहरुको प्रदर्शनी गरिसक्नु भएको छ।

 

कार्यक्रमका बिशेष अतिथी नेपालका वरिस्ट कलाकार शशी बिक्रम शाहले क्यानन्भासमा घोडाको लाईभ पैन्टिङ चित्र कोरी दर्शकहरुलाई मन्त्रमुग्ध पार्नुभएको थियो भने क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्रध्यापक सञ्जय देव बिशेष अतिथी हुनुहुन्थ्यो ।

 

 

बुद्ध शान्ति फाउन्देसनबाट आयोजित उक्त कार्यक्रमको सभापतित्तो अखिल नेपाल भिकछु महासंघका महासचिब भिकछु कोन्दन्य महास्थविरले गर्नु भएको थियो।

 

१५० भन्दा धेरै दर्शकरुले खचाखच हलमा श्रदेय भिछुहरु ,नेपाल ललितकला प्रतिस्ठानका बरीस्थ कलाकारहरु, प्राग्यहरु, कला समिक्छकहरु,  कलानुरागीहरु, कवि तथा साहित्यकारहरु, बिविन्न देसका पूर्व राजदुतहरु लगायत सेन्ट मेरी स्कुलका आल्मुनाइहरुले खचाखच भरिएको थियो।

 

 

 

कार्यक्रमको अर्को आकर्शणमा कलासँग साहित्य र संगीत पनि मिसाउन्दै पैन्टिङरुमा कवी गोपीकृष्ण प्रसाईं र कवी तुसार सुबेदीले क्र्मस नेपाली र अङ्रेजी भाषामा कबिता लेखी वाचन पनि गर्नुभ्एको थियो भने कार्यक्रम उद्गोशक  अङ्रेजी प्रा। डा। सञ्जयकुमार श्रेष्ठले गीतार बजाइ दिप श्रेष्ठ, ओमबिक्रम बिष्ट र नाराएण गोपालको गीत समेतगाउनु भएको थियो ।

 

प्रदर्शनी असार को ३१ गते सम्म चल्ने छ ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 4 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 5 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।