साम्राज्ञी ‘रेड वाइन’मा अनुबन्धित

काठमाडौँ । साम्राज्ञी राज्य लक्ष्मी शाह ‘रेड वाइन’ चलचित्रमा अनुबन्धित भएकी छिन् । निर्माता समेत रहेका रमेश एम. के पौडेलले निर्देशनमा बन्न लागेको चलचित्र ‘रेड वाइन’मा साम्राज्ञी अनुबन्धित भएकी हुन् । 

 

रमेशले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन्। लामो समय देखि अमेरिकामा बस्दै आएका रमेशले राज्जा रानी, रुद्रप्रीया लगायतका फिल्म निर्माण गरिसकेका छन्। फिल्मको सम्पुर्ण छायांकन अमेरिकामा नै हुने जानकारी छ।

 

 

पासाङ लामा र आर्यन पौडेलको लागानी रहने फिल्ममा पल शाह, सन्दिप क्षेत्री र इमिली लामाको पनि अभिनय रहने जानकारी छ। आर्यन फिल्मस् प्रोडक्शन र वोधी एचडी अमेरिकाको व्यानरमा निर्माण हुने फिल्मको छायांकन भने कोरोना साम्य भएपछी हुने बताइएको छ। यो फिल्मको पटकथा तथा संवाद सबिर श्रेष्ठले तयार गरेका छन्।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’

  • 1 hour ago
‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’

बलेवा । खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसान बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेर्न थालेका छन् ।

कैदीबन्दीलाई खसी

  • 2 hours ago
कैदीबन्दीलाई खसी

कञ्चनपुर । कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई बडादशैँ मनाउनका लागि खसी उपलव्ध गराइएको छ ।

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

  • 3 hours ago
होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

विचित्र विश्व

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ ।