कति छ सलमान खानको सम्पत्ति ?

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी व्यापार गरेका छन् ।

 

जसबाट उनले धेरै रकम लिएको कुरा पनि बाहिर आउने गरेको । थाहा पाउनुहोस्

 

सलमान खानको सम्पत्ति कति छ ?

 

उनको वार्षिक आम्दानी २८.५ मिलियन डलर रहेको छ । फिल्म, इडोर्समेन्ट तथा अन्य विधाबाट उनले वार्षिक यति आम्दानी गर्छन् । उनको कुल सम्पत्ति २३० मिलियन डलर रहेको छ ।

 

उनको घरहरु लगायत अन्य सम्पत्तिहरु यस्ता छन्

 

वनविएचके फ्ल्याट, ग्यालेक्सी अपार्टमेन्ट, बान्द्रा–४,४४,००० अमेरिकी डलर

 

यो घरमा उनी आफ्नो बाल्यकालदेखि बस्दै आइरहेका छन् ।

 

एकसय पचास एकडमा फैलिएको फार्म हाउस, पानभेल–११।९ मिलियन अमेरिकी डलर

 

यो फार्म हाउसलाई बहिनी अर्पिता फार्म हाउसको नाम दिइएको छ । यस फार्म हाउसमा ३ वटा बंगला, जिम हल, पुल, घर पालुवा जनावरहरु र पाँचवटा घोडाहरु रहेका छन् ।

होलिडे होम, गोवा बिच–१४।८ मिलियन अमेरिकी डलर

 

ट्रिपलेक्स फ्ल्याट, बिल्डर धिरज ग्रुप, बान्द्रा–४।५ मिलियन अमेरिकी डलर

 

१४००० स्वायर फिट प्लट, सान्टाक्रुज, मुम्बइ–१७।८ मिलियन डलर

 

कार र बाइक

 

अउडी एएटएल–१,७४,६७० अमेरिकी डलर

ल्याण्ड रोभर रेन्ज रोभर–३,१८,२५० अमेरिकी डलर

बिएम डब्लु एक्स सिक्स–१,७७,६२८ अमेरिकी डलर

मर्सिटिज बेन्ज जिएल क्लास–१,२२,८६० अमेरिकी डलर

सुजुकी इन्ट्रोडर एम१८०० आरजेड लिमिटेड एडिसन–२२,२०३ अमेरिकी डलर

 

साइकल

जाएन्ट प्रोपल २०१४ एक्सटिसी–६,६६० अमेरिकी डलर

 

पानी जहाज–४,४४,००० अमेरिकी डलर

 

लगानी र शेयर

 यात्राडटकम–५ प्रतिशत स्टेक

कम्पनी इभ्यालुएसन–२१८ मिलियन अमेरिकी डलर

बिङ ह्युमन– यस संस्थाका मालिक

ब्राण्ड सेल्स–३५ मिलियन–यसबाट उठेको रकमको ८ देखि १० प्रतिशत ब्राण्ड सेल्स फाउण्डेसनमा जाने गर्छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘मैले हसाएँ भनेर किन पीर ?’

  • 1 hour ago
‘मैले हसाएँ भनेर किन पीर ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् ।

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला

  • 1 hour ago
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् ।

आज प्रिमियर लिगमा विशेष ५ खेलहरु हुँदै (नेपाली समयसहित)

  • 1 hour ago
आज प्रिमियर लिगमा विशेष ५ खेलहरु हुँदै (नेपाली समयसहित)

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज (शनिबार) विशेष ५ खेलहरु हुँदैछन् । आज साँझ पहिलो खेल वुल्भ्सको मैदानमा वेष्टवर्मले प्रतिस्पर्धा गर्दैछ ।



पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

जानी राख्नुहोस् रुघाखोकी निको पार्ने घरेलु उपायहरु

एजेन्सी । चिसो बढेसँगै आम मानिसको जीवनमा पनि उत्तिकै समस्या देखिने गर्छन् । पछिल्लो समय रुघाखोकी विरामीको संख्या पनि बढेको पाइन्छ ।

विचित्र विश्व

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

विश्वको यस्तो अनौठो ठाउँ जहाँ १०० वर्षदेखि कोही पुग्न सकेनन्

एजेन्सी । विश्वमा यस्ता कैयौं ठाउँ छन्, जुन अनौठो एवं आश्चर्य छन् । ती ठाउँ रहस्यमयी हुन्छन् । यस्ता ठाउँमा कोही जान सक्दैनन्, किनभने ती ठाउँमा प्रचलित डरलाग्दा कहानी भन्दै र सुनाउँदै आइएको हुन्छ ।