सैफ-करीनाको झगडामा कसले भन्छन् पहिले 'सरी' ?

एजेन्सी । धेरैजसो भन्ने गरिन्छ कि जब पति पत्नीबीच झगडा विवाद हुन्छ तब पहिले पतिले सरी बोल्नुपर्छ । यो कुरा बलिउड जोडी करीना कपुर खान र सैफ अली खानको सम्बन्धमा मिल्दोजुल्दो छ ।

 

करीनाले स्वयं आफ्नो टक शोमा कुर्णाल खेमुसँगको वार्तालापमा यो कुराको खुलासा गरिन् कि उनी र सैफबीच जब झगडा हुन्छ तब सैफले पहिले सरी बोल्छन् ।

 

करीना कपुर आफ्नो टक शोमा कुर्णाल खेमुसँग आफनो र आफ्नी पत्नी सोहाबीच झगडा हुँदा कसले पहिले सरी भन्छ ? भनेर प्रश्न गरिन् । यता जवाफमा कुर्णाल खेमुले भने, सोहाको शब्दकोषमा सरी शब्द भेट्न मुश्किल पर्छ । यदि उनी कहिले सरी भन्छिन् भने त्यो मेरो लागी अचम्मको कुरा हुनेछ ।

 

फेरि करीना थप्छिन्, सैफसँग मेरो जब झगडा हुन्छ तब उनी(सैफ)नै सरी भन्छन् । मलाई लाग्छ पुरुषले सधैँ सरी भन्नुपर्छ किनभने उनीहरु नै गल्ती गर्छन् ।

 

सैफ र करीनाको कुरा गर्दा उनीहरुबीच सुमधुर सम्बन्ध रहेको छ । यी दुईले २०१२ मा बिहे गरेका थिए । उनीहरुको एक छोरा (तैमुर) रहेका छन् । 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

  • 40 seconds ago
किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।

भारतमा बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु

  • 21 minutes ago
भारतमा  बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ५७७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ६३ हजार ४

उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट

  • 25 minutes ago
उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट

धनुषा । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ ।



पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।