सैफ अली खानभन्दा पहिला अमृताको जीवनमा यी व्यक्तिसँग थियो अफेयर, टुटेको थियो इन्गेजमेन्ट

एजेन्सी । क्रिकेट र बलिउडबीचको सम्बन्ध धेरै पुरानो हो। भारतीय क्रिकेटरहरू बलिउड अभिनेत्रीहरूमा क्लिन बोल्ड हुँदै आएका छन्।  अली खान पटौदी शर्मिला टैगोरको आइकोनिक जोडीदेखि विराट कोहली अनुष्का शर्माको जोडी सम्म अभिनेत्री क्रिकेटरको प्रेम कथाहरू चारैतिर चर्चामा रहेका छन् । त्यस्तै एक प्रेम कथा रवि शास्त्री र अमृता सिंहको पनि रहेको छ। 

 

८० को दशकमा क्रिकेट टीमका पोस्टर ब्बोइ रवि शास्त्रीप्रति लाखौं युवतीहरु आकर्षित रहेका थिए । त्यो समयमा रवि शास्त्री र अमृता सिंहको अफेयरको  खबर बाहिर आएको थियो । 

 

अमृताले पनि उनलाई खुल्लमखुल्ला स्टेडियममा स्वागत गरेकी थिइन्। दुबैलाई एक पत्रिकाको कभरमा सँगै पनि देखिएको थियो । 

 

सन् १९८६ मा उनीहरुको इन्गेजमेन्ट पनि भएको बताइएको थियो । तर, उनीहरुको प्रेम कहानी लामो समय चल्न सकेन । 

 

एक रिपोर्टका अनुसार रवि शास्त्रीले एक अन्तर्वार्तामा भनेका थिए, 'म कहिल्यै पनि अभिनेत्रीको श्रीमान् बन्न चाहन्न। म विश्वास गर्छु कि मेरी श्रीमतीको पहिलो प्राथमिकता घर हुनुपर्दछ।' यसको जवाफमा अमृताले तुरुन्त भनेकी थिइन् कि यस समयमा म पनि आफ्नो करिअरको कारण यस सम्बन्धलाई पछ्याउन सक्दिन, तर मलाई पक्का विश्वास छ केही वर्षपछि म पूर्णसमय आमा र श्रीमती बन्छु।

 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

  • 6 hours ago
ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेत

छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

  • 6 hours ago
छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

गोरखा । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैल

सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

  • 6 hours ago
सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।