विश्वकपमा समूह चरणको ४८ खेल सकिँदा मात्र ५ खेलको नतिजा बराबरी (सम्पूर्ण खेलको नतिजा)
- शुक्रबार, १५ आषाढ, २०७५
- 2 years ago
- खेल

काठमाडौं । जुन १४ अर्थात जेठ ३१ बाट सुरु भएको रसिया विश्वकपको समूह चरणका खेलहरु सकिएका छन् । समूह चरणका ४८ खेल सकिँदा १ खेल मात्रै गोल रहित बराबरीमा सकिएको छ । फ्रान्स र डेनमार्कले समूह चरणको तेस्रो खेलमा गोलरहित बराबरी खेलेका हुन् । समूह चरणमा मात्रै ५ वटा खेलहरु बराबरीमा सकिए भने ४३ खेलको नतिजा नै आएको छ ।
यहाँ हामीले समूह चरणका सम्पूर्ण खेलका नतिजाहरुको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।
म्याच डेः १ (जेठ ३१)
रसिया ५–० साउदी अरेविया
म्याच डेः २ (असार १)
इजिप्ट ०–१ उरुग्वे
मोरक्को ०–१ इरान
पोर्चुगल ३–३ स्पेन
म्याच डेः ३ (असार २)
फ्रान्स २–१ अस्ट्रेलिया
अर्जेन्टिना १–१ आइसल्याण्ड
पेरु ०–१ डेनमार्क
क्रोएसिया २–० नाइजेरिया
म्याच डेः ४ (असार ३)
कोस्टारिका ०–१ सर्बिया
जर्मनी ०–१ मेक्सिको
ब्राजिल १–१ स्वीजरल्याण्ड
म्याच डेः ५ (असार ४)
स्वीडेन १–० कोरिया गणतन्त्र, दक्षिण कोरिया
बेल्जियम ३–० पानामा
ट्यूनिसिया १–२ इंग्ल्यान्ड
म्याच डेः ६ (असार ५)
कोलम्बिया १–२ जापान
पोल्याण्ड १–२ सेनेगल
रुस ३–१ इजिप्ट
म्याच डेः ७ (असार ६)
पोर्चुगल १–० मोरक्को
उरुग्वे १–० साउदी अरेबिया
इरान ०–१ स्पेन
म्याच डेः ८ (असार ७)
डेनमार्क १–१ अस्ट्रेलिया
फ्रान्स १–० पेरु
अर्जेन्टिना ०–३ क्रोएशिया
म्याच डेः ९ (असार ८)
ब्राजिल २–० कोष्टारिका
नाइजेरिया २–० आइसल्याण्ड
सर्बिया १–२ स्विजरल्याण्ड
म्याच डेः १० (असार ९)
बेल्जियम ५–२ ट्युनिसिया
दक्षिण कोरिया १–२ मेक्सीको
जमर्नी २–१ स्विडेन
म्याच डेः ११ (असार १०)
इंग्ल्याण्ड ६–१ पानामा
जापान २–२ सेनेगल
पोल्याण्ड ०–३ कोलम्बिया
म्याच डेः १२ (असार ११)
उरुग्वे ३–० रुस
साउदी अरेबिया २–१ इजिप्ट
स्पेन २–२ मोरक्को
इरान १–१ पोर्चुगल
म्याच डेः १३ (असार १२)
अस्ट्रेलिया ०–२ पेरु
डेनमार्क ०–० फ्रान्स
नाइजेरिया १–२ अर्जेन्टिना
आइसल्याण्ड १–२ क्रोएशिया
म्याच डेः १४ (असार १३)
दक्षिण कोरिया २–० जमर्नी
मेक्सीको ०–३ स्विडेन
सर्बिया ०–२ ब्राजिल
स्विजरल्याण्ड २–२ कोष्टारिका
म्याच डेः १५ (असार १५)
जापान ०–१ पोल्याण्ड
सेनेगल १–१ कोलम्बिया
पानामा १–२ ट्युनिसिया
बेलायत ०–१ इंग्ल्याण्ड
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !
- 1 hour ago

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत
जान्नुहोस् कुन समयमा निन्द्रा खुल्नुको अर्थ के हुन्छ ?
- 1 hour ago

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।
भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?
- 1 hour ago

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन
पर्यटन
फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।