विश्वकपमा २९ खेल सकिए, यस्तो छ सम्पूर्ण खेलको नतिजा

Global IME
Mega Bank
Norvic Hospital
  • आइतबार, १० आषाढ, २०७५
  • 4 years ago
  • खेल

काठमाडौं । शनिबार राति सम्पन्न खेलमा जमर्नीले स्विडेनलाई पराजित गरेसँगै जुन १४ बाट सुरु भएको रसिया विश्वकपमा २९ खेल सकिएका छन् । जसमध्ये ४ खेल मात्रै बराबरीमा सकिएका छन् भने २५ खेलको नजिता जित तथा हारमा टुंगिएको छ ।

 

यहाँ हामीले हालसम्म सम्पन्न खेलका नतिजाहरुको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

 

म्याच डेः १ (जेठ ३१)

 

रसिया ५–० साउदी अरेविया

 

म्याच डेः २ (असार १)

 

इजिप्ट ०–१ उरुग्वे

मोरक्को ०–१ इरान

पोर्चुगल ३–३ स्पेन

 

म्याच डेः ३ (असार २)

 

फ्रान्स २–१ अस्ट्रेलिया

अर्जेन्टिना १–१ आइसल्याण्ड

पेरु ०–१ डेनमार्क

क्रोएसिया २–० नाइजेरिया

 

म्याच डेः ४ (असार ३)

 

कोस्टारिका ०–१ सर्बिया

जर्मनी ०–१ मेक्सिको

ब्राजिल १–१ स्वीजरल्याण्ड

 

म्याच डेः ५ (असार ४)

 

स्वीडेन १–० कोरिया गणतन्त्र, दक्षिण कोरिया

बेल्जियम ३–० पानामा

ट्यूनिसिया १–२ इंग्ल्यान्ड

 

म्याच डेः ६ (असार ५)

 

कोलम्बिया १–२ जापान

पोल्याण्ड १–२ सेनेगल

रुस ३–१ इजिप्ट

 

म्याच डेः ७ (असार ६)

 

पोर्चुगल १–० मोरक्को

उरुग्वे १–० साउदी अरेबिया

इरान ०–१ स्पेन

 

म्याच डेः ८ (असार ७)

 

डेनमार्क १–१ अस्ट्रेलिया

फ्रान्स १–० पेरु

अर्जेन्टिना ०–३ क्रोएशिया

 

म्याच डेः ९ (असार ८)

 

ब्राजिल २–० कोष्टारिका

नाइजेरिया २–० आइसल्याण्ड

सर्बिया १–२ स्विजरल्याण्ड

 

म्याच डेः १० (असार ९)

 

बेल्जियम ५–२ ट्युनिसिया

दक्षिण कोरिया १–२ मेक्सीको

जमर्नी २–१ स्विडेन

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

  • 9 minutes ago
पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

एजेन्सी । पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दिउँसो

निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

  • 27 minutes ago
निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुन

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

  • 30 minutes ago
समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।