रसियामा आम नागरिकलाई दिन थालियो कोरोना भ्याक्सिन

प्रतिकात्मक तस्बिर

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । हालसम्म कोरोनाका कारण ९ लाखभन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् । त्यस्तै करोडौँ मानिसहरु संक्रमित भएका छन् ।

 

विश्वभरका १०० भन्दा बढी बैज्ञानिकहरुको टोली कोरोना भ्याक्सिन बनाउन लागि परेका छन् । रिपोर्टका अनुसार रसियाले आफ्ना आम नागरिकलाई कोरोना भ्याक्सिन उपलब्ध गराएको छ ।

 

रुसले विकास गरेको स्पुटनिक भि कोरोना भ्याक्सिनको ट्रायल पुरा भएसँगै आम नागरिकलाई दिइएको मिडिया रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार पहिलो चरणमा मस्कोका नागरिकलाई भ्याक्सिन दिइएको बताइएको छ ।

 

गएको अगस्ट महिनामा गामालेया साइन्टिफिक रिसर्च इन्स्टीट्यूटले यो भ्याक्सिनको विकास गरेको हो । यो भ्याक्सिनलाई लिएर विश्वभर चर्चा रहेको थियो । अब यो भ्याक्सिन अन्य देशमा पठाउने तयारी समेत भइरहेको बताइएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अष्ट्रेलियामा कस्तो छ कोरोना संक्रमणको अवस्था ?

  • 2 minutes ago
अष्ट्रेलियामा कस्तो छ कोरोना संक्रमणको अवस्था ?

सिड्नी । अष्ट्रेलियामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या २७ हजार ४८४ छ । कोरोना संक्रमणबाट हालसम्म अष्ट्रेलियामा ९०५ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिममा मात्रै कोरोनाबाट २१ जनाको मृत्यु

  • 8 minutes ago
सुदूरपश्चिममा मात्रै कोरोनाबाट २१ जनाको मृत्यु

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) बाट हालसम्म २१ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

  • 11 minutes ago
कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

बाँके । बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

विचित्र विश्व

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ ।