प्रतिगमनतर्फ नलाग्न राप्रपालाई माधव नेपालको आग्रह

Norvic Hospital

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई परिवर्तनको संवाहक भएर अघि बढ्न अनुरोध गरेका छन्। राप्रपाको महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेता नेपालले परिवर्तनको संवाहक भएर अघि बढ्न अनुरोध गर्दै प्रतिगमनतर्फ नलाग्न आग्रह पनि गरेका हुन्।

 

भृकुटीमण्डपमा जारी राप्रपाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता नेपालले अघि बढिसकेको इतिहास पछाडि फर्काउने काम गर्न नहुनेमा जोड दिए। त्यस्तै, नेपालले देशमा आएको प्रत्येक उपलब्धिलाई बाह्य छायाको रूपमा हेर्न नहुने बताए । नेकपा (माले)का महासचिव सीपी मैनालीप्रति लक्षित गर्दै उनले सबै उपलब्धिहरुलाई बाह्य हस्तक्षेपको रुपमा लिन नहुने बताए।

 

महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना सन्देश दिँदै उनले परिवर्तनको मूल कारक आन्तरिक हुने भएकाले बाह्य ठानिए गम्भीर गल्ती मान्नुपर्ने नेपालको भनाई छ। उनले नेपाली राजनीतिको तीनवटा ‘ब्राण्ड’राष्ट्रियता, लोकतन्त्र र प्रजातन्त्र तथा सामाजिक परिवर्तन र न्याय तथा समानता भएको भन्दै यी ब्रान्ड बोक्नेले आफूलाई जनतामाझ स्थापित गर्न सकेको बताए।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

  • 19 minutes ago
मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

कास्की । पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ ।

भक्तपुर ङालाकेगु जात्रा सुरु

  • 1 hour ago
भक्तपुर ङालाकेगु जात्रा सुरु

भक्तपुर । नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सो जात्रा माघे सङ्क्रान्तिको राति नवदुर्गा द्योछे

तनहुँ समाचारः सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

  • 1 hour ago
तनहुँ समाचारः सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

तनहुँ । तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा सेव



पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

एजेन्सी । आचार्य चाणक्य अर्थशास्त्र, राजनीति र आयुर्वेदका जानकार व्यक्ति हुन्। उनले मानव जातिलाई सफल जीवन बिताउन विभिन्न तरिका बताएका छन् ।

विचित्र विश्व

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।