युभेन्टसद्वारा रोनाल्डोलाई औपचारिक रुपमा सार्वजनिक

Global IME
Mega Bank
Norvic Hospital
  • मंगलबार, १ साउन, २०७५
  • 4 years ago
  • खेल

एजेन्सी । ९ वर्ष रियल मड्रिडको जर्सी लगाएका क्रिस्टियानो रोनाल्डोलाई इटालियन क्लब युभेन्टसले सार्वजनिक गरेको छ । पोर्चुगिज स्टार रोनाल्डोलाई क्लबले सोमबार पहिलो पटक औपचारिक रुपमा सार्वजनिक गरेको हो । 

 

युभेन्टसले रोनाल्डोलाई यसै साता १०० मिलियन यूरोमा भित्र्याएको थियो ।

 

रोनाल्डोले युभेन्ट्समा पनि ७ नम्बरको जर्सी लगाउने छन् ।

सार्वजनिक कार्यक्रममा बोल्दै रोनाल्डोले आफ्नो उमेरका खेलाडीहरु चीन, अमेरिका जाने भए पनि आफू यता आएको बताए । आफू युभेन्टस्को जर्सी लगाएर मैदानमा उत्रन निकै आतुर रहेको उनको भनाई थियो ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

  • 27 minutes ago
बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

लण्डन । बेलायतमा नेपालीहरूको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको छ ।

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत फेला

  • 34 minutes ago
मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत फेला

जनकपुर । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला पर्नुभएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उहाँ आज मृत फेला परेका हुन् ।

सन् २०२२ मा नेपालको साढे आठ अर्ब अमेरिकी डलर रेमिट्यान्स पुग्ने अनुमान

  • 37 minutes ago
सन् २०२२ मा नेपालको साढे आठ अर्ब अमेरिकी डलर रेमिट्यान्स पुग्ने अनुमान

काठमाडौँ । नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह तीन दशमलव छ प्रतिशतले बढेर साढे आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।