विश्वका पाँच रोचक कुराहरु
- बिहीबार, ४ कार्तिक, २०७८
- 8 months ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । विश्वमा केही यस्ता रोचक कुराहरु रहेका छन् जुन निकै चर्चामा रहेका छन् । यस्ता रोचक चीजहरु कमैले देखेको हुनसक्छ ।
१. एलिफेन्ट रक
आइसल्याण्डस्थित रहेको यो चट्टानको आकार हात्तीको जस्तो छ । यसलाई हेर्न वर्षेनी लाखौँ पर्यटकहरु जाने गर्छन् ।
२. मेटलमर्फोसिस मिरर फाउन्टेन
यो अमेरिकाको एक टेक्नोलोजि हबमा रहेको विशला मुर्ति सिसा र स्टेनलेस स्टीलले बनाइएको हो । यसको मुखबाट झरना बहन्छ ।
३. जुली पेनरोज फाउन्टेन
यो फाउन्टेन अमेरिकाको कोलोराडो स्प्रिगमा अवस्थित छ । बिहानको मर्निङ वाकका दौरान यसको दृश्य अत्भुत देखिन्छ ।
४. प्लाष्टिक एक्सचेन्ज
यो चीनमा बनाइएको एउटा रोचक भवन हो । यो गुन्जावो प्रान्तमा रहेको छ । ३३ तल्ले यो भवनको उचाई १३८ मिटर रहेको छ ।
५. गोल्डेन ब्रिज, भियतनाम
भियतनाममा रहेको यो ग्रोल्डेन ब्रिजलाई देख्दा लाग्छ यो दुई हातले थामिएको ब्रिज लाग्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच सुरक्षासम्बन्धी वार्ता
- 9 minutes ago

लण्डन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच कुराकानी भएको छ । उनीहरुका बीचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलो
शाहरुख खानको फिल्म ‘जवान’ मा विजय सेतुपति पनि हुने
- 16 minutes ago

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानको पुनरागमनको उत्सुकताका फ्यानहरुमा बेग्ररुपमा रहेको छ । किङ खानका फ्यानहरु उनलाई पर्दामा हेर्न आतुर छन् ।
अर्थमन्त्री शर्माले आज संसदमा आफ्ना धारणा राख्ने
- 20 minutes ago

काठमाडौं । अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर रेट परिवर्तन गरेको भन्दै विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले बुधबार संसदमा आफ्ना कुरा राख्ने भएका छन् । प्रतिनिधि सभाको बैठ
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।