पत्रकार महासंघ अष्ट्रेलियाको अध्यक्षको जिम्मेवारी आचार्यलाई

सिड्नी । अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन (एन्जा)को अध्यक्षकोे जिम्मेवारी ऋषि आचार्यले पाएका छन् । शनिबार सिड्नीमा भएको एन्जा कार्यसमितिको साधारण सभामा निवर्तमान अध्यक्ष हेमन्त काफ्लेले बाँकी १ वर्ष कार्यकालको अध्यक्षको जिम्मेवारी आचार्यलाई दिएका हुन् ।

 

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालको रोहवरमा निवर्तमान अध्यक्ष काफ्लेले नवनियुक्त अध्यक्ष आचार्यलाई कार्यभार सुम्पिएका हुन् । कार्यक्रममा राजदूत दाहालले हाँसिहाँसी नेतृत्व हस्तान्तण गरेर एन्जाले उदाहरणीय कार्य गरेको बताए । यहाँको नेपाली पत्रकारहरुको वृत्तिविकासमा दुतावास सहयोग गर्न तयार रहेको समेत राजदूतले बताए ।

 

नवनियुक्त अध्यक्ष आचार्यले पत्रकारको व्यवसायिक वृत्तिविकास र अन्य संस्थासँग सहकार्य गरि सामाजिक सद्भाव बढाउन समेत आफु सक्रिय रहने बताएका छन् ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 3 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 4 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।