रियाले सीबीआईसँग पोखिन् छिमेकीको गुनासो

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणको आरोपी रिया चक्रवर्तीले आफ्नो छिमेकी डिम्पल थवानीविरुद्ध सीबीआईसँग लिखित गुनासो पोखेकी छन् ।

 

रियाले उक्त निवेदनमा आफ्नो छिमेकीको विरुद्ध एक्सन लिनका लागि माग गरेकी छन् । खासगरी सुशान्तका छिमेकी डिम्पल थवानीले मिडियालाई दिएको बयानमा सुशान्तको मृत्यु हुनुभन्दा एकदिन पहिले रिया र सुशान्तलाई उनले सँगै देखेको बताएका थिए ।

 

उनको यसप्रकारको बयानको आधारमा खुबै चर्चा भएको थियो कि सुशान्तको मृत्यु हुनुभन्दा ठिक अघिल्लो दिन रियाले सुशान्तसँग भेट गरेकी थिइन् । यता रियाले भने यस बयानको आपत्ति जनाउँदै मिडियालाई भ्रामक जानकारी दिएको र छानबीनलार्य प्रभावित बनाएको आरोप लगाएकी थिइन् ।

 

रियालाई गत हप्ता बम्बे हाई कोर्टले सफाई दिएको थियो । अदालतले रिया ड्रग्स डिलर्सको हिस्सा नभएको र उनले कथित रुपमा आफूले मादक पदार्थ बिक्रिवितरण पनि नगरेको पनि अदालतले रिहाईको समयमा बताएको थियो । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

  • 19 seconds ago
शरिरलाई फिट राख्न कस्ता खानेकुराहरु खाने ?

काठमाडाैँ । बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।

कति छ सलमान खानको सम्पत्ति ?

  • 7 minutes ago
कति छ सलमान खानको सम्पत्ति ?

एजेन्सी । बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ । उनको फिल्महरुले बितेका वर्षहरुमा १०० करोडभन्दा बढी

'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

  • 15 minutes ago
'छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन् ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।