Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमाओवादी केन्द्रका पदाधिकारीको कार्यविभाजन हुँदै!

माओवादी केन्द्रका पदाधिकारीको कार्यविभाजन हुँदै!


काठमाडौँ। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी रहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पदाधिकारीको कार्यविभाजनको विषयमा छलफल भइरहेको बताइएको छ।

नयाँ शिराबाट पार्टी संगठन निर्माणका लागि पदाधिकारीहरुको कार्यविभाजन गर्ने र केन्द्रीय सदस्यहरुलाई प्रदेश र जिल्लास्तरमा जिम्मेवारी तोकेर पठाउने विषयमा छलफल भइरहेको हो।

बुधबारदेखि जारी केन्द्रीय कमिटी बैठक आज समापन हुँदैछ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पदाधिकारीमाथि बैठकमा केन्द्रीय सदस्यले उठाएका विषयवस्तुमाथि जवाफ दिन पदाधिकारी बैठक बोलाइएको हो। पदाधिकारी बैठकमा केन्द्रीय सदस्यले उठाएका विषयवस्तुमाथि छलफल भइरहेको आचार्यले बताए।

केन्द्रीय कमिटी बैठक दिउँसो १ बजेबाट कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दैछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेपत्ता विपिन जोशीको सकुशल उद्धार गरिदिन प्रधानमन्त्रीसँग आग्रह

काठमाडौँ । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

स्वीकृतिबिना निर्माण कार्य गर्नेलाई कारबाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्बन्धित पक्षबाट अनिवार्य स्वीकृत नलिएका निर्माण कार्यमा सङ्लन्न व्यक्ति वा कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु भइसकेको बताएको

भारतीय नागरिकको अपहरण गरी हत्या

काठमाडौँ । कपिलवस्तुमा एक भारतीय युवाको अपहरण गरी हत्या गरिएको छ । भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका ४२ वर्षीय जमाल अहमदको

दाङमा आगलागी हुँदा एक जनाको ज्यान गयो

दाङ । दाङमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटेको

Techie IT