के तपाईलाई रातो केराबारे थाहा छ ?

एजेन्सी । विश्वमा केही यस्ता कुराहरु रहेका छन् जसबारे कमैलाई थाहा छ । केही यस्ता विशेष वस्तुहरु रहेका छन् जो सिमित ठाउँमा मात्र पाइने गर्छन् । तपाई कहिल्यै रातो केराको बारेमा सुन्नु भएको छ वा देख्नु भएको छ ?

 

अस्ट्रेलियाका साथै वेस्ट इण्डिज, मेक्सिको, जमैका, इक्वेडर लगायतका देशमा पनि यो केरा पाइने मिडिया रिपोर्टमा उल्लेख छ । 

 

रातो केराको यो प्रजाति सबैभन्दा पहिले कोस्टारिका देशमा फेला परेको थिए ।

 

अहिले पूर्वी अफ्रिका तथा दक्षिण अमेरिकामा यसको सबैभनदा धेरै उत्पादन हुने गरेको छ र विश्वका विभिन्न देशमा निर्यात समेत हुने गरेको छ । 

 

यो केराको कोसा हल्का गुलाबी रातो रंगको हुन्छ भने स्वाद अन्य केराजस्तै हुन्छ ।

 

यसमा पर्याप्त भिटामिन सी का साथै क्यालोरी पनि प्रसस्त पाइन्छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कारागारमा जन्मिएको बच्चा

  • 1 minute ago
कारागारमा जन्मिएको बच्चा

दाङ । दाङको तुलसीपुर कारागारमा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेकी बङ्गलाचुली गाउँपालिका निवासी निशाना घर्तीले जन्माएको बच्चा । उनले कारागारमै छोरीको जन्म दिएकी हुन् । तस्वीरः दीपक बोहरा÷ रासस

पञ्चेबाजा नरसिङ्गो बजाउँदै

  • 7 minutes ago
पञ्चेबाजा  नरसिङ्गो बजाउँदै

मार्तडी । जिल्लाको बुढीगङ्गा नगरपालिका–३ का स्थानीय पञ्चेबाजा नरसिङ्गो बजाउँदै । पछिल्लो समयमा पञ्चेबाजा लोप हुँदै गएको छ । तस्वीरः प्रेमबहादुर रौले, रासस



पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।