जब रनवीरले कटरिनालाई भनेः भो मायाको कुरै नगर
- मंगलबार, ११ फागुन, २०७७
- 1 week ago
- कला र मनोरञ्जन

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् रनवीर कपुर । उनी केही वर्ष कटरिना कैफसँगको लव अफयेरमा रहे । कटरिना पनि सलमान खानलाई धोका दिदै रनवीरको अँगालोमा बाँधिन पुगेकी थिइन् ।
उनीहरुको लव अफयेर केही वर्ष ठीकठाक नै चल्यो । रोमान्टिक टाइम विस्तारै उचाईमा पुग्दै गर्दा कटरिनाको बलिउड करिअर नै धरापमा पर्न थालेको थियो । उता रनवीरको हालत पनि उस्तै भएको थियो ।
कटरिना आफ्नो करिअर जोगाउन पुनः सलमान खानको शरणमा पुगेको खबर मिडियामा आएपछि रनवीर र उनको झगडा पर्न गएको बताइएको थियो । सोही कारण उनीहरुको ब्रेकअप नै हुन पुग्यो ।
सलमान खानको शरणमा पुगेसँगै उनले केही फिल्मबाट आफुलाई स्थापित गराउन संघर्ष गरिन् । यता ब्रेकअपको पिडामा रहेका रनवीर भने गतिलो फिल्मको पर्खाइमा रहेका थिए ।
यही समयका बीच कटरिना र रनवीरको भेट एउटा पार्टीमा हुन पुग्यो । रनवीरलाई उनले आफुसँग बोल्न आग्रह गरे । उनले रनवीरले सम्झाउन प्रयास समेत गरिन् ।
तब रनवीरले भो मायाको कुरा गर्दै नगर भन्दै पार्टी नै छोडेर हिडेको मिडिया रिपोर्टमा उल्लेख भएको थियो । सलमान खानको शरणमा पुगे पनि आज पनि कटरिनाको करिअर खासै माथि लाग्न सकेको छैन ।
उनको स्थान दीपिकाले लिइसकेकी छिन् ।
उता ब्रेकअप एकपछि अर्को सुपरहिट फिल्म दिएका रनवीरको बलिउडमा स्टारडम सलमान खानको भन्दा कम रहेको छैन । उनले ब्रेकअपपछि ए दिल है मुश्किल र सन्जु जस्ता ब्लकबस्टर फिल्ममा अभिनय गरे । केही वर्ष यता उनी र आलिया प्रेमसम्बन्धमा रहेका छन् । उनीहरु विवाहको तयारीमा समेत रहेको बताइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
जनार्दन शर्माको अपिलः सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं
- 3 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले अपिल गर्दै सचिवालय सदस्यहरु बाहेकका सांसदहरू छलफलमा जुटौं भनेका छन् । बुधबार बिहान सामाजिक संजालमा एक पोस्ट गर्दै
नख्खुमा जिपको ठक्करबाट किशोरीको मृत्यु
- 14 minutes ago

काठमाडौँ । ललितपुरको नख्खुमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । बुधबार बिहान ५ बजेतिर नख्खुदोबाटोमा बाटो काट्दै गर्दा जिपले ठक्कर दिँदा किशोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा सिन्धुपाल
२ अर्ब ३५ करोडमा बिक्यो सलमानको ‘राधे’को राइट्स
- 19 minutes ago

एजेन्सी । सलमान खान स्टारर बहुप्रतिक्षित फिल्म राधेः योर मोस्ट वान्टेड भाईको वितरण, भिडियो स्ट्रीमिंग र म्युजिक राइट्स गरेर २३५ करोडमा बिक्रि भएको छ ।
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।