बलिउड कलाकारले राखी बाँध्दै के भने ?

एजेन्सी । दिदीभाई तथा दाजुभाईको माया सद्भावको प्रतीक रक्षाबन्धनको आफ्नै विशेष महत्व रहेको छ । जसमा साधारण व्यक्ति तथा सेलिब्रेटी सबैको माया भनेको एकै हुन्छ । यसै रक्षाबन्धनको क्रममा बलिउडका कलाकारहरुले राखी बाँध्दै केही कुरा शेयर गरेको छन् । 

 

१. कंगना रणाउत– ‘भाइले गिफ्ट मागिरहन्छन् ।’

२. प्रभास – ‘दिदीबहिनीको लागि कुनै लिमिट रहेको छैन ।’

३. श्रद्धा कपुर – ‘दाजु सँधै प्रोटेक्टिभ रहेका छन् ।’

४. ऋतिक रोशन – ‘त्यो उपहार दिनु जसले अगाडी कोही अफोर्ड गर्न सक्नेछ ।’

५. आयुष्मान – ‘राखी सम्बन्धी पोष्ट आइ नै रहन्छ ।’


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ

  • 21 minutes ago
द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ

काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताए

कास्कीमा थप ३४ जनामा कोरोना संक्रमण

  • 29 minutes ago
कास्कीमा थप ३४ जनामा कोरोना संक्रमण

कास्की । कास्कीमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पहिलो अध्यावधिक विवरणका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा का

यस्तो बन्यो वरुण-साराको 'कुली नं १' को ट्रेलर

  • 1 hour ago
यस्तो बन्यो वरुण-साराको 'कुली नं १' को ट्रेलर

एजेन्सी । बलिउड अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खान स्टारर फिल्म 'कुली नं '१ को ट्रेलर सार्वजनिक भएको छ ।



पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।

विचित्र विश्व

यी चार काम गरेपछि नुहाउनैपर्छः चाणक्य नीति

यी चार काम गरेपछि नुहाउनैपर्छः चाणक्य नीति

एजेन्सी । तपाई हामी धेरै जना हिन्दु धर्मलाईअवलम्बन गर्ने गर्छौं । धर्मशास्त्रमा उल्लेख भएका नीतिहरुलाई पनि हामी अवलम्बन गर्दै आइरहेका छौं । शास्त्रहरुका अनुसार केही काम गरिसकेपछि नुहाउनु अनिवार्य छ । यहाँ हामीले चाणक्य नीतिमा उल्लेख भए अनुसार ४ काम गरिसकेपछि नुहाउन अनिवार्य भएको कुरा उल्लेख गरेका छौं ।