अक्षय कुमारलाई अर्को फिल्म

एजेन्सी । बलिउडमा सबैभन्दा व्यस्त र बढी फिल्म गर्ने अभिनेताको रुपमा अक्षय कुमारलाई लिइन्छ ।

 

उनले वर्षमा कम्तिमा ४ फिल्म गरेका हुन्छन् । उनको लक्ष्मी बम्ब, पृथ्वीराज, सूर्यवंशीअतरंगी रे फिल्महरु प्रदर्शनको क्रममा रिलिज मिति कुरेर बसेका छन् ।

 

यसैबीच अक्षय नयाँ फिल्ममा काम गर्ने भएका छन् । आनंद एल रायको निर्देशनमा निर्माण हुने यस फिल्मको नाम रक्षाबन्धन रहेको छ ।

 

फिल्मलाई हिमान्सु शर्माले लेखेका छन् । फिल्मको निर्माण थालनी अर्को वर्षको सुरुवातमा गरिनेछ । फिल्म २०२१ नोभेम्बर ५ मा रिलिज हुनेछ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

  • 57 seconds ago
पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट

पवर्त । पर्वत अस्पताल गण्डकी प्रदेशमै उत्कृष्ट बनेको छ । विगत एक वर्षका अवधिमा अस्पतालमा निर्माणाधीन भौतिक संरचना र स्वास्थ्य सेवामा थप भएका सुविधासँगै अस्पतालको उपलब्धिस्तर प्रदेशमै पहिलो बनेको हो ।

दक्षिण कोरियामा पुनः फैलियो कोरोना संक्रमण

  • 9 minutes ago
दक्षिण कोरियामा पुनः फैलियो कोरोना संक्रमण

एजेन्सी । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४५० जनामा कोभिड १९ को संक्रमण देखिएपछि यहाँ कोरोना भाइरस कुल संक्रमितको संख्या ३३ हजार ९२४ पुगेको छ ।

भारतमा कति छन् सक्रिय कोरोना संक्रमित ?

  • 16 minutes ago
भारतमा कति छन् सक्रिय कोरोना संक्रमित ?

एजेन्सी । भारतमा शुक्रवार थप ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ । भारत को



पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।