गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा काफ्ले नियुक्त

  • आइतबार, ६ आषाढ, २०७८
  • 1 month ago
  • नेपाल

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा रघुराज काफ्ले नियुक्त भएका छन् । 

 

आज (शनिबार)को मन्त्रिपरिषद्को बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गरेको हो । 

 

आयोग उपाध्यक्षमा मुख्यमन्त्रीले योग्यताको आधारमा आफैंले नियुक्त गर्न पाउने व्यवस्था अनुसार उनलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नियुक्त गरेका हुन् । ।

 

तनहुँ घर भएका काफ्लेले मुख्यमन्त्री पोखरेलबाट आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । त्यसपछि उनले पदभार ग्रहण गरे ।

 

काफ्लेसँग यसअघि वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकको अनुभव रहेको छ भने हाल उनी अध्ययन तथा अनुसन्धानको क्षेत्रमा आबद्ध थिए ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 22 minutes ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 39 minutes ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको

नेपालमा थप ४१०७ जनामा कोरोना संक्रमण

  • 46 minutes ago
नेपालमा थप ४१०७ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ४१०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण र ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४१०७ जनामा संक्रमण पुष



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।