सुन्दा अचम्म लाग्न सक्ला, १४ वर्षको उमेरमा प्रोफेसर !

Norvic Hospital

सुन्दा अचम्म लाग्न सक्ला, १४ वर्षको उमेरमा प्रोफेसर । तर, यस्तै भएको छ । लीसेस्टर विश्वविद्यालयमा एक १४ वर्षीय मुस्लिम किशोर गणित विषयका प्रोफेसर बनेका छन् । याशा एस्लेलाई लीसेस्टर विश्वविद्यालयले अतिथि शिक्षकको रुपमा चयन गरेको हो । 

 

रिपोर्टको अनुसार लीसेस्टर विश्वविद्यालयमा विद्यार्थीहरुलाई पढाएपछि सोही विश्वविद्यालयले आफ्नो डिग्री पढिरहेका र उनलाई सबैभन्दा कम उमेरको छात्र र विश्वैमा सबैभन्दा कम उमेरका प्रोफेसरको रुपमा उपनाम दिइएको हो । 

 

यास्लाले गर्वका साथ भनेका छन्,‘यो वर्ष मेरो जीवनको सबैभन्दा राम्रो वर्ष हो । मलाई यो जागिर मिल्नाले अरु विद्यार्थीहरुलाई सहयोग गर्न अवसर मिल्नेछ ।’

 

सन् २०१४ मा उनी राज्य प्राथमिक विद्यालय गएका थिए । हाल उनी डिग्रीको अन्तिम वर्षमा रहेका छन् । डिग्रीसकेपछि उनी पिएचडीको तयारीमा जुट्ने  बताएका छन् । उनको परिवारले उनलाई मानव क्याल्कुलेटर भन्ने गर्छन् । उनीसँग गणितको अविश्वशनिय ज्ञान भएका कारण उनलाई मानव क्याल्कुलेटर भनिएको हो । 

 

१३ वर्षको उमेरमा उनले विश्वविद्यालयको सम्पर्कमा आएका थिए । 

 

उनी गणितका जटिलभन्दा जटिल समस्याहरु क्षणभरमा नै सुल्झाइदिने गर्छन् । उनी विश्वकै यस्ता भव्य क्षमता भएका एक व्यक्ति हुन् । उनी आफ्नो उपलब्धिलाई लिएर विश्वविद्यालयलको प्यानलसँग भेट्न गएका थिए । उनलेआफ्नो उपलब्धि मुस्लिम समुदायमात्र नभइ सबैका लागि भएको बताएका छन् ।   

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रदेश सभासदस्य शाहीद्वारा दसैँ भत्ता दलितलाई सहयोग

  • 49 seconds ago
प्रदेश सभासदस्य शाहीद्वारा दसैँ भत्ता दलितलाई सहयोग

डोल्पा । जिल्लाको निर्वाचन क्षेत्र ख वाट निर्वाचित कर्णाली प्रदेश सभासदस्य वीरबहादुर शाहीले दसैँ भत्ता दलित बालबालिकालाई सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रका कु

आज सुनको भाउ कति ?

  • 19 minutes ago
आज सुनको भाउ कति ?

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २५ गते प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो ।

अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

  • 20 minutes ago
अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

एजेन्सी । अफगानिस्तानमा तालिवानको सरकार बनेसँगै महिलाहरुमाथि बन्देज लगाउने नीतिले तीब्रता पाएको मिडिया रिपोर्टमा उल्लेख छ । माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई स्कुल जान प्रतिबन्ध लगाइएको मिडिया रिपोर



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।