ड्रग्स लिदै गर्दा पक्राउ परिन् टीभी एक्ट्रेस प्रीतिका, 'देवो के देव महादेव'मा गरेकी थिइन् काम

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपश्चात अगाडि आएको ड्रग्स केशका कारण बलिउडका कैयौँ कलाकारहरुको भित्री रहस्य बाहिर आएको थियो । बलिउडका कतिपय कलाकारहरुले ड्रग्स खरिद गरेको आरोप पनि लाग्दै आइरहेको छ ।

 

पछिल्लो रिपोर्ट अनुसार एउटा ड्रग्स सप्लायर्स गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । एनसिबीले मुम्बईस्थित वर्सोवामा दुई स्थानमा प्रहरीले छापा मारेको थियो ।

 

उक्त अप्रेशनका दौरान एक जना टिभी अभिनेत्रीलाई समेत प्रहरीले रंगेहात पक्राउ गरेको बताइएको छ ।

 

उनी एक जना ड्रग्स पेडलरसँग ड्रग्स खरिद गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको मिडिया रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार प्रहरीले टिभी अभिनेत्री प्रितिका चौहानलाई पक्राउ गरेको हो । उनले 'सावधान इण्डिया' र 'देवो के देव महादेव' जस्ता टिभी सिरियल्समा काम गरिसकेकी छन् । उनलाई नोभेम्बर ५ सम्म न्यायिक हिरासतमा राख्ने आदेश अदालतले दिइसकेको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु

  • 50 minutes ago
नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण

  • 55 minutes ago
नेपालमा थप १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ।

नेपाल एयरलाइन्सका यात्रु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने

  • 1 hour ago
नेपाल एयरलाइन्सका यात्रु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने

काठमाडौँ । नेपाल एयरलाइन्समार्फत विदेश जाने यात्रुहरु चार घन्टाअघि विमानस्थल पुग्‍नुपर्ने भएको छ । कोरोनाभाइरसको कारण थप जाँच गर्नुपर्ने भएकाले एयरलाइन्सले यात्रुहरुलाई चार घण्टा अघि नै विमानस्थल पुग्



पर्यटन

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

लयमा फर्कंदै पर्यटकीय केन्द्र ‘ठमेल’

काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ ।

जीवनशैली

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

मेवाको पातमा हुन्छ क्यान्सरसँग लड्न सक्ने गुण

एजेन्सी । मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ । मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् ।