प्रिमियर लिगः आज विशेष ५ खेल हुँदै
- शनिबार, २४ माघ, २०७७
- 2 months ago
- खेल

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज (शनिबार) ५ खेलहरु हुँदैछन् । जसमध्ये पहिलो खेलमा एष्टन भिल्लाले आर्सनलसँग प्रतिस्पर्धा गर्दैछ ।
यस्तै आज नै म्यान्चेस्टर युनाइटेडले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ । युनाइटेड जितको खोजीमा रहनेछ । तालिकाको शीर्षस्थानमा रहेको अर्को म्यान्चेस्टर क्लब सिटीसँग बराबरी गर्न उसले एभर्टनलाई हराउनुपर्नेछ । यता सिटीले भने युनाइटेडभन्दा १ खेल कम खेलेको छ ।
यस्तो छ तालिकाः
एष्टन भिल्ला भर्सेस आर्सनलः ६ः१५ बजे
बर्नले भर्सेस ब्राइटन ८ः४५ बजे
न्युक्यासल युनाइटेड भर्सेस साउथह्याम्प्टन ८ः४५ बजे
फुलह्याम भर्सेस वेष्ट हाम युनाइटेड ११ः१५ बजे
म्यान्चेस्टर युनाइटेड भर्सेस एभर्टन १ः४५ बजे (बिहान)
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँमा कोराना संक्रमण बढ्दो
- 28 minutes ago

काठमाडौँ । काठमाडौँमात्रै ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै ललितपुरका १०५ जनामा र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु
- 38 minutes ago

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ३ हजार १०२ जनाको ज्यान गएको छ ।
नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण
- 41 minutes ago

काठमाडौँ । नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले एन्टीजेन र पिसिआर परीक्षणबाट थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
पर्यटन
आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।
जीवनशैली
यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।
विचित्र विश्व
दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।