एस्टन भिल्लाले न्युक्यासल युनाइटेडलाई हरायो
- आइतबार, ११ माघ, २०७७
- 1 month ago
- खेल

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लाले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ । गएराति आफ्नो मैदानमा एस्टन भिल्लाले न्युक्यासलविरुद्ध २-० गोलको जित निकालेको हो ।
एस्टन भिल्लालाई जित दिलाउन ओली वाट्कीन्स र बट्रान्ड ट्राओरेले गोल गरे । एस्टन भिल्लाको १७ खेलबाट २९ अंक रहँदा तालिकाको ८ औं स्थानमा छ । यता न्युक्यासल १९ खेलबाट १९ अंकसहित १६ औं स्थानमा छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
दमौलीको होटल सःसःईनमा आगलागी, ४० लाख बराबरको क्षति
- 4 minutes ago

तनहुँ । जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।
राष्ट्र बैंकले १० अर्बको ऋणपत्र बोलकबोल गर्दै
- 4 minutes ago

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रूपैयाँको ऋणपत्रको बोलकबोल गर्दैछ । दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गर्न लागेको हो । ऋणपत्रको व्याजदर बोलकबोलको माध
पूर्वी नवलपरासीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई जना घाइते
- 12 minutes ago

चितवन । पूर्वी नवलपरासीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । देवचुली नगरपालिकाको दुम्कौलीमा दुई ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको हो । सोमबार राति ना ७ ख
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।