‘थोत्रो थिति फालौँ, आउनुस् नयाँ थालौँ’ भन्दै प्रतिरोध सभा

  • बिहीबार, ७ साउन, २०७८
  • 1 week ago
  • नेपाल

काठमाडौँ । बिभिन्न जात, लिङ्ग, वर्ण आदिमा हुने विभेदविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ । बिहीबार ‘प्रतिरोध जनाधिकार आन्दोलन’ समूहले आयोजना गरेको उक्त प्रदर्शन बिहीबार माइतीघरबाट सुरु भएर नयाँ बानेश्वरमा टुंगिएको हो । 

 

विरोधसभामा सहभागिहरुले ‘महिलाहिंसा विरुद्ध लडेका, अब जाततन्त्र विरुद्ध लडौँ’, ‘थोत्रा स्थिती फालौँ नयाँ, नयाँ स्थिती थालौँ’, ‘युवाहरु उठ, यो स्थितीबाट जुट’ जस्ता विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । कार्यक्रम विभिन्न कवि, गायकले कविता वाचनसहित गीत प्रस्तुत गरेका थिए भने थिएटर मलका कलाकारले नाटकसमेत प्रदर्शन गरेका थिए ।

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा काेराेना संक्रमण, यस्ताे छ पछिल्लाे अपडेट

  • 6 minutes ago
नेपालमा काेराेना संक्रमण, यस्ताे छ पछिल्लाे अपडेट

काठमाडौँ । नेपालमा थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३८११ नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप २३ जना कोरोना संक्रमितको मृत्यु

  • 9 minutes ago
थप २३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ९८९८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएँः विमला वली

  • 18 minutes ago
सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएँः विमला वली

बुटवल । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वली नेकपा एमालेमा नै फर्किएकी छिन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफूले सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएको बताएकी छिन् ।



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।