अब आफैलाई गाली गरौं, म सच्चिनुपर्छ भन्नेतिर लागौंः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरुलाई गाली गर्न छाडेर आफैंलाई गाली गर्नुपर्ने अवस्था आएको बताएका छन् ।पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७ औं स्मृति दिवसको अवसरमा पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

 

पार्टी पुनःनिर्माणको महान अभियानमा लागेकाले अब अरुलाई गाली गर्न छाडेर आफैंलाई गाली गर्नुपर्ने अवस्था आएको प्रचण्डको भनाई छ । ‘हामी पार्टी पुनःनिर्माणको महान अभियानतिर जान खोजेका छौ । विगत ८, १० वर्ष अरुलाई गाली गरेर बितायौँ । अब आफैलाई गाली गरौ, म सच्चिनुपर्छ भन्तेतिर लागियो भने पार्टी बदलिन्छ’ प्रचण्डले त्यसो गर्न सके आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउन सकिने धारणा राखे ।

 

प्रचण्डले केन्द्रीय समितिबाट गरेको संकल्प, विचार, सिद्धान्त र संगठन बनाउने योजना अनुसार हिडियो भने फेरि एक नम्बरको पार्टी बन्नबाट कसैले रोक्न नसक्ने दावी गरेका छन् । उनले विगत १५ वर्षमा पार्टीबाट १०० जना मन्त्री बनेको र त्यसतिर बढी ध्यान गएको भन्दै अब पार्टी निर्माणमा ध्यान केन्द्रीत गर्ने बेला भएको बताए । 

 

आफूहरुलाई जनयुद्धमै सिधिन्छ भनेको भए पनि यहाँसम्म आइपुगेको भन्दै उनले भने, ‘पछिल्ला ५/७ महिनाको आन्दोलनलाई हेर्दा देश र संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने पार्टी माओवादी नै रहेछ भन्ने जनतामा स्थापित भइसकेको छ ।’

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

थप ११५८ जनामा कोरोना संक्रमण

  • 1 minute ago
थप ११५८ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ११५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ३ जनामा गरिएको परीक्षणमा ११५८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १२ जनाको मृत्यु

  • 3 minutes ago
कोरोनाका कारण थप १२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म नेपालमा ११११५ जनाको मृत्यु भएको छ ।

यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना

  • 10 minutes ago
यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना

काठमाडौँ । यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।