'के पी ओलीमा मान्छेलाई फँसाउन सक्ने गज्जबको काइदा रहेछ'

काठमाडौँ‘ । नेपाल कम्युनिष्ट पार्टीका नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री के पी शर्मा ओलीको कटाक्ष गरेका छन् । राजधानीमा आयोजित अखिल नेपाल महिला संघको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओलीले आफुलाई फसाएको आरोप लगाएका छन् । 

 

उनले भनेका छन्, 'दाहालले मुलुकको प्रधानमन्त्री र पार्टीको अध्यक्षमा आलोपालो गर्ने सहमति भएपछि पत्याएर बस्दा मुलुकमा समस्या देखियो ।' 

 

उनले अगाडि भनेका छन्, ‘केपीले अब हामी दुबै पाइलट हौं, हाम्रो हैसियत बराबरी हो भने । मैले पनि पत्याए, अहिले देश र पार्टी दुबैको हविगत यस्तो भयो । केपी ओलीमा मान्छेलाई फँसाउन सक्ने गज्जबको काइदा रहेछ ।' 

 

उनले अब आफुले पनि आत्मसमीक्षा गर्नुपर्ने बेला भएको भन्दै ओलीले भनेको मान्दा लुटुपुट भएको बताएका छन् ।

 

 ‘उहाँले भनेको माने पार्टी बन्छ भनेर खुरुखुरु माने तर अहिले यस्तो भयो’ उनले भने ।

 

उनले अगाडि भनेका छन्,‘मैले तीनवटा भोटो बढी फटाएको छु, भनेको मान्दिनुस् भनेपछि मान्नै प¥यो’ उनले भने ‘अहिले जाली हस्ताक्षरमार्फत धोका दिए ।’


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बझाङस्थित धुली विद्यालय केही दिनको लागि बन्द

  • 3 minutes ago
बझाङस्थित धुली विद्यालय केही दिनको लागि बन्द

बझाङ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्

सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी

  • 2 hours ago
सुन्दै आश्चर्यचकित लाग्ने यी बलिउड कलाकारहरुको बानी

एजेन्सी । हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् ।

नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

  • 2 hours ago
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । बालुवाटारमा ओली समुहको स्थायी कमिटी बैठक बोलाइएको थियो ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।