'संविधान विघटन भएको बेलामा हामी हसाउँन सक्दैनौं'

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री के पी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।

 

काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भएको बेलामा जनातलाई हसाउन नसकिने बताएका हुन्  । 

 

उनले भनेका छन्, अहिले मजाक गर्ने अवस्था छैन । ‘मैले बिहान एउटा मिडियामा हेरेको थिएं, प्रधानमन्त्री जीले भन्नुभएछ, मान्छेलाई हसाँयो भनेर किन पीर प¥यो भुन्नुभएछ । त्यो मैलाई नै भन्नुभएको हो । संविधान विघटन भएको बेलामा हामी हसाउँन सक्दैनौं ।’

 

प्रचण्डले  प्रधानमन्त्री ओलीले सुरुदेखि नै पार्टी एकतादेखिका सिद्धान्तलाई संगठनात्मक सिद्धान्तलाई तोडेको आरोप लगाएका छन् । पार्टीको बैठकमा नै नआउने, आएपनि बीचमा नै छाडेरे हिड्ने गरेको प्रचण्डको आरोप रहेको थियो । ‘तपाईं सिद्धान्तहीन बुर्जुवामा हिड्नुभयो, त्यसमा हामीलाई आपत्ति छ, बैठकमा आउादै नआउने, आए पनि बीचमा नै उठेर हिंड्ने, यसमा मेरो आपत्ति छ ।’ प्रचण्डले भनेका छन् ।

 

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले पतनको बाटोतर्फ गएको उनले जिकिर गरेका छन् । उनले जनताले बनाएको प्रधानमन्त्री नभएको उनले बताएका छन् । ‘तपाईलाई जनताले प्रधानमन्त्री बनाएको होइन, नत्र त हरेक जिल्लाबाट सांसदले जितेका छन्, उनीहरु सबै प्रधानमन्त्री बन्नुपर्ने हो ।’ 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आगलागी पीडितलाई सक्दो पहल गर्ने सांसद् भट्टराईको प्रतिवद्धता

  • 5 minutes ago
आगलागी पीडितलाई सक्दो पहल गर्ने सांसद् भट्टराईको प्रतिवद्धता

काठमाडौँ । ताप्लेजुङका सांसद् योगेश भट्टराईले दोभान बजारमा भएको आगलागी पीडितलाई सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य समेत रहेका भट्टराईले दोभा

मंगलबार ४ हजार १२७ स्वाब परीक्षण

  • 23 minutes ago
मंगलबार ४ हजार १२७ स्वाब परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार १२७ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

  • 26 minutes ago
नेपालमा थप ७८ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

चिया टिप्दै प्रियंका गान्धी !

चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।