जलमार्गको सम्भावना खोज्दै प्रचण्ड (हेर्नुहोस् ५ तस्बिरमा)
- आइतबार, २७ साउन, २०७५
- 2 years ago
- नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित गृह जिल्ला चितवनमा छन् ।
शनिबार ‘राप्ती र नारायणीलाई जल यात्रा मार्गले जोड्न सकिने सम्भावना’ सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी हुन चितवन पुगेका प्रचण्डले आज बिहान डुंगाबाट जलयात्रा मार्गको सम्भाभ्यता अध्ययन गरेका छन् ।
पर्यटन प्रवद्र्धनका लागि भरतपुर– २८ मा रहेको मेघौली गोलाघाटबाट डुंगा चढेर चितवनबाट आएको नारायणी, हेटौडाबाट आएको राप्ती र माडीबाट आएको रियुको संगमस्थल त्रिवेणीसम्मको डुंगाबाट जलयात्रा गरेका थिए ।
यात्रामा भरतपुर महानगरकी मेयर रेणु दाहाललगायत सहभागी थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सांसद् किनबेचको खेल पुनः हुन थालेपछि प्रतिनिधिसभा विघटन भयोः प्रधानमन्त्री ओली
- 11 minutes ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट
तेजावपीडितलाई निगमले दियो एक वर्षको रोजगारी
- 16 minutes ago

काठमाडौँ । नेपाल आयल निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तेजाब आक्रमणबाट पीडित दुई महिलालाई एक वर्षका लागि रोजगारी दिएको छ । तेजाब आक्रमणबाट पीडित बनेकी साविक फूलबारी गाविस–३ ओखलढुङ्गाकी पवित
चितवनमा एकै दिन २५ फरार अभियुक्त पक्राउ
- 20 minutes ago

चितवन । चितवन जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेश गरेको छ । उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसा
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।