प्रभु बैंकको “सहयात्रा समृद्दिको”कर्जा योजना शुभारम्भ

  • बुधबार, ७ असोज, २०७७
  • 1 month ago
  • अर्थ

काठमाडौँ । प्रभु बैँकलि ले “सहयात्रा समृद्दिको (Partnership for Prosperity) नामको कर्जा योजना आरम्भ गरेको छ ।

 

मुलतः नेपाल राष्ट्र बैँक, सहुलियतपूर्ण कर्जाकालागिब्याजअनुदान सम्बन्धिएकिकृत कार्यविधी, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपाल स“गको सहकार्यमाकोभिड – १९ को कारणले प्रभाबित र समस्यामा परेका साना उधमी तथा व्यबसायी, स्वरोजगार उधमी, शिक्षीत बेरोजगारयुवा, बिदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यबसायमा सँलग्न उधमीहरुको बिधमान र्आिथक कठिनाईलाई व्यवस्थापन गर्न र यस माहामारीमा उनीहरुका पेशा, उधम र व्यवसायहरु लाई पुन सुचारु गर्न सहयोग पुर्याउने लक्ष्यका साथ ल्याईएको हो ।

 

सहयात्रा समृद्दिको यो कर्जा योजनाउक्त समुहलाइर्आिथकउन्नति सहितजिवनभरकोएउटा वित्तीयआधार र संयन्त्रतयार गर्ने एउटा प्रयास पनि हो । सरकारबाट जारी लामो समय सम्मको बन्दाबन्दीको कारण उपत्यकामा टेम्पो लगायतअन्य सार्वजनिक सवारी साधनहरुमा रोक लगाए सँगै विशेषगरी महिला सफाटेम्पो चालकहरु आर्थिक संकटका बिचबाँचिरहेका छन् । नियमित रुपमाभईरहेको आम्दानीगुमाउनु परेसँगै दैनिकरोजीरोटीको लागीआर्थिक जोहो गर्ननसक्दाअहिले निकै ठूलो आर्थिक दबाबकाबिचआफ्नो घरव्यवहार चलाउनउनिहरु बाध्य छन् । अर्कोतिर, हाल विद्यालयहरुले विधार्थीहरुका लागि अनलाईन कक्षाहरु संचालन गरिरहेका छन् तर शिक्षकहरुले अनलाइन कक्षा संचालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्यूटर तथाफर्निचर जस्ता न्यूनतम आवश्यकताहरुको जोहो गर्न सकेका छैनन् ।

 

यस कर्जा योजना अन्तर्गत प्रथम चरणमा बैँकले काठमाण्डौ उपत्यकाभित्रका महिला सफाटेम्पो चालकहरु लाइ अधिकतम रु १ लाख र बिधालय शिक्षकहरु लाई अधिकतम रु ४ लाखकर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउनेछ । सोही क्रममा आज यो कर्जा योजना शुभारम्भको अबसरमा काठमाण्डौ उपत्यकाभित्रका १० जनामहिला सफाटेम्पो चालकहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरीएको जानकारी गराउँदछौ । यो कर्जा योजना तोकिएका अन्य पेशा, उधम र व्यबसाय साथै काठमाण्डौ उपत्यकाबाहिर पनि क्रमशः लागु गर्दैजाने व्यहोरा जानकारी गराइन्छ ।“सहयात्रा समृद्दिको”कर्जा योजना र यसकोप्रक्रियामाग्राहकहरुले कर्जा संगसंगै वित्तीय साक्षरता , वित्तीय व्यवस्थापन र अनुशासनको ज्ञान तथा सीपहरु पनि सिकुन भन्ने अभिप्राय केन्द्रित गरिएको छ । यस बिषमताको घडिमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमामार खेपिरहेका व्यक्ति र व्यबसायहरु यस कर्जा योजनाबाट लाभान्वितहुने बिश्वास बैँकले लिएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दाङमा खुट्टा छिनिएको अवस्थामा ४५ वर्षीय पुरुष फेला

  • 30 seconds ago
दाङमा खुट्टा छिनिएको अवस्थामा ४५ वर्षीय पुरुष फेला

तल्सीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् ।

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

  • 1 hour ago
भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

दमौली । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ ।

हुम्लीको दशैँ महँगो

  • 1 hour ago
हुम्लीको दशैँ महँगो

सिमकोट । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।