जिल्ला प्रहरी प्रमुख र आक्रमणकारी मारिए

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा अवस्थित एक प्रहरी चौकीमा बुधबार भएको कारबम आक्रमण र दोहोरो गोली हानाहानमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । 

 

सो हमलामा परी जिल्ला प्रहरी प्रमुख र अन्य चार आतङ्ककारी मारिएका गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । स्थानीय समयानुसार बुधबार बिहान ४ः५० बजे यो बम आक्रमण र दोहोरो गोली हानाहान भएको थियो । 

 

लोगार प्रान्तको प्रान्तीय राजधानी पुल इ अलाम शहरमा रहेको एक प्रहरी चौकीको प्रवेश द्वारमा एक आतङ्ककारीले कारबम विस्फोट गराएको र अन्य तीन आतङ्ककारी प्रहरी चौकीमा प्रवेश गरेका थिए । 

 

करिब १० मिनेटसम्म आतङ्ककारी सुरक्षा अधिकारीबीच जारी रहेको दोहोरो गोली हानाहानमा परी एक जिल्ला प्रहरी प्रमुख र अन्य चार आतङ्ककारी मारिएका प्रवक्ता नाजिब दानिसले टेलिभिजन च्यानल टोलोलाई जानकारी दिएका छन् । 

 

यस हमलामा परी चार सर्वसाधारण र चार प्रहरी अधिकारी घाइते भएका छन् । सन् २०१७ मा तालिबान आतङ्ककारी समूहले जारी राखेका द्वन्द्व र हिंसाको क्रममा तीन हजार ४३० सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य सात हजार घाइते भएको संयुक्त राष्ट्रसंघीय मिसनले हालै जारी प्रतिवेदनमा उल्लेख छ ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘बाबरी’ फिल्मका अभिनेता धिरज न्छन्ः आमाले झैँ मैले पनि दर्शकको माया पाउने आश गरेको छु

  • 4 minutes ago
‘बाबरी’ फिल्मका अभिनेता धिरज न्छन्ः  आमाले झैँ मैले पनि दर्शकको माया पाउने आश गरेको छु

काठमाडौँ । फ्राइडे फिल्मअन्तर्गत ‘बाबरी’ प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित सुरेन्द्र पौडेलको निर्देशनमा तयार फिल्ममा अदिती बुढाथोकी शीर्ष भूमिकामा रहेकी छन्। उनले विजेता उर्फ बाबरी, ध

वनमन्त्री यादव स्वदेश फिर्ता

  • 11 minutes ago
वनमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादव अमेरिकामा सञ्चालित ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम २०२२ को चार दिने कार्यक्रममा सहभागी भई आज स्वदेश फिर्ता भएका छन् ।

सल्यान दुर्घटनाका गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु

  • 16 minutes ago
सल्यान दुर्घटनाका गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु

सल्यान । सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ ।



पर्यटन

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए।

जीवनशैली

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

एजेन्सी । हिन्दु धर्म अनुसार कम्मर मुनि सुनको वस्तु लगाउनु वर्जित मानिन्छ । सुनका गहना कम्मरभन्दा माथि मात्र लगाउनु पर्ने मान्यता रहेको छ।

विचित्र विश्व

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रा हाम्रा लागि अपरिहार्य छ । निदाउनु जीवनको एक प्रक्रिया हो । यसै निद्राबारे हामी त्यति गहिरिएर बुझ्ने गरेका छैनौँ । आज यसै सम्बन्धमा निद्राबारे केही रोचक तथ्यहरुबारे यहाँ चर्चा गरौँ । यी तथ्यहरु सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ ।