Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रतिनिधिसभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने

प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने


काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को सर्वेक्षण पेश गर्ने कार्यक्रम राखिएको छ ।

संसदमा उठेको कुरा बाहिर शीर्ष नेताहरूको बाहिर सहमति गरेर हटाएकोप्रति आपत्ति जनाए। उनले भने, ‘संसदभित्रको कुरा बाहिर सिंहदबारमा सहमति हुन्छ। अनि यहाँ संसद्को रेकर्डबाट हटाइन्छ। यो संसद्को प्रतिनिधि हामी बन्न खोजेको होइनौँ। जनताले पनि खोजेको होइन। जे कुरा संसदमा उठ्छ त्यो यही समाधान हुनुपर्छ।’

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शनिबार बसेको प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरिसकेको छ ।

साथै सोमबार सरकारले आगामी आवको बजेट ल्याउने कार्यक्रम छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बागमतीका मुख्यमन्त्रीले चैत १९ गते विश्वासको मत लिने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् । फागुन २३ गते नेपाली

दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सहसचिव राजेन्द्रदेव

काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा दिएको छ । महानगरपालिकाले हिजो सूचना

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो सवा एक बजे सुरु हुनेछ ।

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन्

Techie IT