अमेरिका–जर्मनी र बेलायतपछि अब पोल्याण्ड र बेल्जियमद्वारा युक्रेनलाई हतियार दिने घोषणा

Global IME
Norvic Hospital

अमेरिका, बेलायत, जर्मनी र फ्रान्सपछि अब पोल्याण्ड र बेल्जियमले युक्रेनलाई ठूलो रक्षा र सैन्य सहयोग दिने घोषणा गरेका छन् । पोल्याण्डले युक्रेनलाई ६० वटा अत्याधुनिक ट्याङ्क दिने घोषणा गरेको छ । यसैबीच बेल्जियमले युक्रेनलाई करिब १० करोड डलर बराबरको सैन्य उपकरण दिने घोषणा गरेको छ ।

 

युक्रेनलाई दिइएको यो अहिलेसम्मकै ठूलो सैन्य सहायता हो। यसअघि जर्मनीले १४ लेपर्ड–२ ट्याङ्क, अमेरिकाले ३० अब्राम ट्याङ्क, बेलायतले ३० विशेष ट्याङ्क र फ्रान्सले लडाकु विमान दिने घोषणा गरिसकेको छ । 

 

यस्तो अवस्थामा युक्रेन गरेको ट्याङ्क र सैन्य उपकरणको अभावको गुनासो लगभग सकिएको छ । 

 

यो हप्ता जर्मनी र अमेरिका र बेलायतले युक्रेनमा आफ्ना ट्याङ्कहरू पठाउने वाचा गरेका छन्। यसपछि युक्रेनले रुससँग युद्धमा थप कडा प्रतिस्पर्धा गर्न सक्नेछ ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त

  • 1 minute ago
उपराष्ट्रपति यादव पार्टी जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नवनियुक्त उपराष्ट्रपति रामसहायप्रसाद यादव पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त भएका छन् ।

सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिऔँ: नेता यादव

  • 11 minutes ago
सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिऔँ: नेता यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मुलुकमा देखापरेको सङ्कटलाई समाधान गर्न सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएका छन् ।

हामीलाई असफल हुने छुट छैन: उपसभापति अर्याल

  • 14 minutes ago
हामीलाई असफल हुने छुट छैन: उपसभापति अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुकमा राजनीति स्थिरता र समृद्धिका लागि सबै राजनीतिक दललाई असफल हुन छुट नभएको बताएका छन्।



पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।