रक गार्डेन vs पोखरा
- कुमार तामाङ
- शनिबार, २४ माघ, २०७७
- 2 weeks ago
- साहित्य

बैज्ञानिक मेसिनको
आवश्यकता नै थिएन
बिहान बिहान
निद खल्बल्याउने
आलरामको कर्कस
आवाज बिनै
स्वस्फुर्त जागे म
बिहानिको सङ्केत
मात्रै घडिले गर्दैन
फनक्कै घुमेको
ढुङ्गे घरको आखी झ्यालै भरी
सुर्यदेव प्रकृतिको न्याने बोकेर
हाजिर हुनु भो
घाम सङ्गै जाग्ने
चराचुरुङ्गी गिज्याउन आए
ए लम्फु ! उठ !
कम्तिमा तैले त हेर
प्रकृति कुरुप छैन
ढुङ्गे बगैचाको
ढुङ्गाकै छतिमा ठडिएर हेरे
साँच्चै ! अनुपम थियो नजरा
पुर्वी क्षितिज चिहाए
कलिलो घाम
जति सुन्दर थियो , उति नै न्यानो पनि
पातहरुमा बयेली खेल्ने पवन
शब्दमा बयान हुनै सकेन
प्राकृतिक गठजोडको
नाङ्गो चट्टानहरु
बहादुर सिपाहिका
चौडा छाती झै लागे
बिडम्बना !
पाउ मुन्तिरको
सभ्य शहर
घनघोर आतंक खप्दै
निरीह थियो
मनै मन सोचेँ
बिनिर्माणको कारुणिक
तस्बिर हो यो
जहाँ
असमानता / अपमान
कुण्ठा / लोभ
कायरता / छल / कपट
अमानवियताको पहिरो
छताछुल्ल छ
त्यही पापी पहिरो मुनि
गुमनाम छन्
तथाकथित सभ्यहरु
कविः कुमार तामाङ (बहुप्रतिभाका धनी तामाङका यसअघि पनि थुप्रै लेख तथा बिचारहरु यहाँ प्रकाशित भइसकेका छन् ।)
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कांग्रेस पदाधिकारी बैठक सकियो, समिकरणका विषयमा भूमिका निभाउने बेला नभएको ठहर
- 41 minutes ago

काठमाडौँ । कांग्रेस पदाधिकारी बैठकले नेकपा नफुटेसम्म कुन समूहलाई साथ दिने भन्ने टुंगो नलाग्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संसद पुनर्स्थापनाप
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह
- 52 minutes ago

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
मोहन वैद्यलाई ‘शमी साहित्य साधना सम्मान’
- 1 hour ago

काठमाडौँ । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’लाई दिइने भएको छ । प्रतिष्ठानले विसं. २०६७ देखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिकरुपमा दिँदै आएको
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।