नेपालीको मन (कविता)

Norvic Hospital

रमाएको देख्दिन म नेपालीको मनले 

खै कसरी किन्ला खुसी परदेशको धनले ।

 

 

आँगनको डिलमा थियो तुलसाको मोठ 

घरपरी आडैमा  गाईवस्तुको गोठ 

गाउँकै स्कुल पढाउँथे मैले रमाउँदै 

छोरी स्कुल जान्थी मेरै औँला समाउँदै ।

 

 

खरको छानो ढुंगेपाली दुवैतिर कोठी 

रातो माटो कमेरोले राम्रोसँग पोती 

झुल्के घाममा टल्किदिन्थ्यो मेरै श्रमको श्रृष्टि 

सानो परिवार थियो आनन्दको वृष्टि ।

 

कलकल करी बग्ने गथ्र्यो घर मुनिको कुलो 

त्यहि कुलोले कोर्थ्यो हाम्रो भाग्यरेखा ठूलो 

पानी भन्ने श्री सम्पत्ति वैभवको खानी 

यहि पानीले धानीरथ्यो हाम्रो जीन्दगानी । 

 

मनको मेरो मझेरीमा मुजुराका ताली 

मुरली र मुर्चुगांको मिठो राग हाली 

छमछम नाच्थे मै पनि त गाउँदै आफ्नै गीत 

हिमालको हिउँसित लगाइदिन्थेँ प्रित । 

 

जहाँ बसेनी यही सम्झिन्छ नेपालीको मनले 

खै कसरी देला खुसी परदेशको धनले ।

 

मालेपाटन, पोखरा (हाल सिड्नी) 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रदेश सभासदस्य शाहीद्वारा दसैँ भत्ता दलितलाई सहयोग

  • 5 minutes ago
प्रदेश सभासदस्य शाहीद्वारा दसैँ भत्ता दलितलाई सहयोग

डोल्पा । जिल्लाको निर्वाचन क्षेत्र ख वाट निर्वाचित कर्णाली प्रदेश सभासदस्य वीरबहादुर शाहीले दसैँ भत्ता दलित बालबालिकालाई सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रका कु

आज सुनको भाउ कति ?

  • 23 minutes ago
आज सुनको भाउ कति ?

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २५ गते प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो ।

अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

  • 24 minutes ago
अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

एजेन्सी । अफगानिस्तानमा तालिवानको सरकार बनेसँगै महिलाहरुमाथि बन्देज लगाउने नीतिले तीब्रता पाएको मिडिया रिपोर्टमा उल्लेख छ । माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई स्कुल जान प्रतिबन्ध लगाइएको मिडिया रिपोर



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।