पोचेटिनो पिएसजी छोड्न सहमत
- सोमबार, ३० जेष्ठ, २०७९
- 1 month ago
- खेल

एजेन्सी । युरोपियन उपाधि जित्न असफल भएसँगै प्रशिक्षक मौरिसियो पोचेटिनोलाई पिएसजीले बर्खास्त गर्ने चर्चा चलेको थियो । अन्ततः उनी पीएसजी छाड्ने पक्का भएको छ ।
पीएसजीसँग उनको सन् २०२३ को जुन ३० को सम्म सम्झौता रहेको थियो । तर, उनको रणनीतिदेखि सन्तुष्ट नभएपछि उनी पीएसजी छोड्न सहमत भएका हुन् ।
उनले क्लब छोड्नेबारे औपचारिक घोषणा भने हुन बाँकी रहेकोछ ।
सन् २०२१ को जनवरीमा उनी पीएसजीमा अनुबन्ध भएका थिए ।
अब क्लबले नयाँ प्रशिक्षकमा जिनेदान जिदानलाई अनुबन्ध गर्नसक्ने बताइएको छ । त्यस्तै रोमाका प्रशिक्षक जोसे मोरिन्होको पनि लिष्टमा रहेको बताइएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेटवार्ता
- 19 seconds ago

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। शुक्रबार बिहान सभामुखको सरकारी निवास, लैनचौरमा सापकोटा र यान्छीबीच भेटवार्ता भएको हो। भेटवार्त
लुम्बिनीमा सत्ता गठबन्धनलाई अझै मजबुद बनाइने
- 2 minutes ago

लुम्बिनी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धनलाई अझै मजबुद बनाउन पाँच दलीय गठबन्धन दल सहमत भएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यालय बुटवलको तामनगरमा आज बसेको सत्त
ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ: मन्त्री रेग्मी
- 10 minutes ago

सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।