यस्तो छ निमोनियाको घरेलु उपचार विधि

काठमाडौं । ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वास–प्रश्वासमा समस्या देखिन्छ ।

 

पुदिना, अदुवा, जिरा, दालचिनीको बोक्रा, ल्वाङजस्ता भान्सामा उपलब्ध हुने हर्बलमा औषधीय गुण हुन्छ। 

 

निमोनिया हुँदा खोकी, ज्वरो, छातीको दुखाइ, थकान, श्वास(प्रश्वासमा समस्याजस्ता जटिलता देखा पर्छन् । कोरोना भाइरसले समेत फोक्सोमा संक्रमण गराएर श्वास–प्रश्वासमा समस्या ल्याउने गर्छ ।

 

सामान्य निमोनिया र कोभिड १९ का लक्षणसमेत आपसमा मिल्छन् । यसर्थ, सामान्य निमोनिया हुँदैमा आत्तिनु हुँदैन ।

 

निमोनियाको उपचारका लागि एन्टिबायोटिक आवश्यक हुन्छ । तर, सामान्य प्रकृतिको निमोनियाको उपचारमा घरेलु विधि पनि प्रभावकारी हुन्छ ।

 

घाँटी दुख्ने र खोकी लाग्नेजस्ता लक्षणका लागि नुनपानीको सेवन प्रभावकारी मानिन्छ । एक गिलास तातोपानीमा एक चम्चा नुन राखेर प्रत्येक तीन घन्टामा पिउनुपर्छ।

 

पुदिना, अदुवा, जिरा, दालचिनीको बोक्रा, ल्वाङजस्ता भान्सामा उपलब्ध हुने हर्बलमा औषधीय गुण हुन्छन् । यस्ता हर्बलमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसैले निमोनियाका कारण श्वास–प्रश्वासको समस्या भएका व्यक्तिका लागि फाइदाजनक हुने गर्छ ।

 

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महानगरको नीति तथा कार्यक्रम पारित

  • 5 hours ago
महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नवौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

महाकालीमा खतराको सङ्केत

  • 5 hours ago
महाकालीमा खतराको सङ्केत

दार्चुला । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गरेको छ । डडेल्धुरा परशुराम धाममा रहेको परशुधाम गेज स्टेशनका अनुसार महाकाली नदीको जलस्तर सात मिटर रहेको छ ।

१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

  • 5 hours ago
१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली



पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।