यो देशका प्रधानमन्त्रीको सेक्स भिडियो लिक, दिए राजीनामा, माफियाले षड्यन्त्र गरेको आरोप
- शुक्रबार, ५ कार्तिक, २०७८
- 8 months ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । उत्तरी साइप्रसका प्रधानमन्त्री एर्सन सानेरको सेक्स भिडियो लिक भएपछि पदबाट राजीनामा दिएका छन् । उक्त भिडियोमा उनी सेक्स एक्ट गर्दै गरेको देखाइएको छ ।
भिडियो सार्वजनिक भएसँगै उनले राजीनामा दिएका हुन् । उनले आरोप लगाउँदै भनेका छन् कि यो उनलाई बदनाम गराउने षड्यन्त्र हो । उनले माफियाहरुले यो हर्कत गरेको आरोप लगाएका छन् ।
उनी राजनीतिक रुपमा व्यापक दबाबमा रहेको बताइएको छ । दुई सन्तानका पिता ५४ वर्षिय उनी पछिल्लो केही महिनादेखि राजनीतिक दबाबको शिकार थिए । उनकै आफ्नै राष्ट्रिय एकता पार्टीले सरकारको समर्थन फिर्ता लिएको थियो । तर, पनि उनले सरकारमा रहेका थिए ।
छिट्टै नै उनी चुनाव पश्चात राजनीतिमा थप सक्रिय हुने योजनामा रहेका थिए । तर, यो आपत्तिजक भिडियो रिलिज भएपछि भने उनको छविमा नराम्रो धक्का लागेको छ ।
उक्त भिडियोमा एक २० वर्षिय युवती स्ट्रिपटिज गरेको देखाइएको छ भने प्रधानमन्त्री सानेर हस्तमैथुन गरिरहेको देखाइएको छ ।
उनले भिडियो फर्जी भएको बताएका छन् । उनले उक्त भिडियो आफ्नो नभएको समेत दाबी गरेका छन् । उनले आफुविरुद्ध षड्यन्त्र रचिएको समेत बताएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अर्थसचिव मरासिनी बिदामा
- 1 minute ago

काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनीले दुई दिनको बिदा लिएका छन् । उनले दुई दिन मन्त्रालय नआउने जानकारी गराएको स्रोतले जनाएको छ ।
संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने प्रमुख प्रतिपक्षको तयारी
- 12 minutes ago

काठमाडौं । आज बस्ने संसद बैठकमा विवादित अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीलाई संसदम
अर्थमन्त्री विवादबारे एमालेसँग छलफल गर्ने माओवादीको निर्णय
- 12 minutes ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्माबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।