भिम रावल भन्छन्ः प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षका नेता भिम रावलले प्रधानमन्त्री के पी शर्मा ओलीको राजीनामाको माग गरेका छन् । उनले सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने माग गरेका हुन् । 

 

उनले ट्वीट गर्दै भनेका छन्, 'प्रम केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधि सभाको विघटन असंवैधानिक र स्वेच्छाचारी भएको सर्वोच्च अदालतको फैसलाले प्रमाणित गरेको छ। उहाँले प्रमंको पदमा रहने सबै आधार समाप्त भएकाछन्। तुरून्त राजीनामा गर्नुपर्छ। प्रम ओलीको निरंकुश कार्यका विरूद्ध आन्दोलन गर्ने सबैलाई धन्यवाद  र बधाई ।'


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धादिङको गल्छीमा तीनवटा गाडी ठोक्किए, १३ जना घाइते

  • 10 minutes ago
धादिङको गल्छीमा तीनवटा गाडी ठोक्किए, १३ जना घाइते

धादिङवेशी । धादिङको गल्छिमा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गल्छी गाउँपालिका– ७ स्थित खेस्टे खोलामा तीन वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका हुन् ।

एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

  • 27 minutes ago
एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निगमले आज विज्ञप्तिमार्फत ज

'कि लाखु मास, कि हामीलाई नाश'

  • 31 minutes ago
'कि लाखु मास, कि हामीलाई नाश'

तनहुँ । “कि लाखु मास, कि हामीलाई नाश”, तनहुँको शुक्लागण्डकी नगरपालिका–१ चुया विसौनाकी ज्येष्ठ नागरिक देउमाया भुजेलले भन्नुभएको यो उक्ति झट्ट सुन्दा अप्रिय लागे पनि यस भनाइमा बाँदरले सताएका धेरै पीडा र



पर्यटन

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।