प्रधानमन्त्री ओलीद्वारा नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गरेका छन् । बुधबार काठमाडौँमा भएको एक कार्यक्रमको बिच प्रधानमन्त्री ओलीले नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गरेका हुन्।
उक्त नक्साको माध्यमबाट माटोमा भएको अम्लियपन, नाइट्रोजन, पोटासियमलगायत तत्व थाहा पाउन सकिने सरकारको दाबी छ । नक्सालाई माटोमा भएको तत्वहरूबारे जानकारी लिने सूचना प्रणाली भनिएको छ।
किसानको खेतबारीमा भएको माटोमा उर्वराशक्ति बढाउन त्यहाँ भएको माटोमा भएको अम्लियपनलाई घटाउने, नाइट्रोजनलगायत तत्वको मात्रालाई बढाउन कृषि प्राविधिकहरूलाई सहजता हुने ठानिएको छ।
नेपालले दक्षिण एशियामै पहिलो पटक माटोको डिजिटल नक्सा सार्वजनिक गरेको भन्दै प्रधानमन्त्री ओलीले सबैलाई धन्यवाद दिएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु
- 3 minutes ago

काठमाडौँ । काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा
ओलीसँगको वार्ताबारे माधव नेपालले यसो भने
- 3 minutes ago

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटको बारेमा संक्षिप्त प्रतिक्रिया दिएका छन् । बिहीबार पनि नक्सालस्थित मेरियट होटेल
त्रिदेशीय टी २० क्रिकेट प्रतियोगिता: नेपालकाे सानदार जीत
- 12 minutes ago

काठमाडौँ । जारी त्रिदेशीय टी२० क्रिकेट प्रतियोगितामा नेपालले मलेशियालाई ६९ रनले पराजित गर्न सफल भएको छ ।
पर्यटन
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
जीवनशैली
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।
विचित्र विश्व
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।